ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कांग्रेसलाई यसरी झुक्याए गच्छदारले


एबीसी न्यूज
२२ श्रावण २०७५, मंगलबार   ७ : ४३   बजे

काठमाडौं, २२ साउन। नेपाली कांग्रेससँग पार्टी एकता गरेपछि तीनकुनेस्थित तत्कालीन नेपाल लोकतान्त्रिक फोरमको कार्यालय एकाएक बन्द भएको छ ।
पार्टी एकता पछि उक्त कार्यालय बन्द भएको हो, तर कार्यालयमा रहेको सोफा, फर्निचर, कुर्सीहरु रातारात गायब भए ।
नेताहरुले खोजी गर्ने क्रममा थाहा भयोे, यो त तत्कालीन अध्यक्ष विजयकुमार गच्छदारले मध्यरातमा व्यक्तिगत सम्पत्ति जसरी आफ्नो घरमा लगेका रहेछन्।
कार्यालयमा रहेको २५ लाख भन्दा बढीको फर्निचरलाई गच्छदारले निजी सम्पत्ति बनाएको कांग्रेसका एक केन्द्रीय सदस्यले जानकारी दिए ।

पार्टी एकता भएका बेला फोरमको चलअचल सम्पत्ति काँग्रेसकै हुने सहमति भएको थियो । फोरमबाट आएका नेताहरूले आफ्नो भूमिका खोजिरहेका बेला कांग्रेस नेताहरूले एकता गर्नुअघिको सम्पत्ति खोजविन गरेका हुन् ।

तर, लोकतान्त्रिक फोरमको नाममा सञ्चालित बैंकमा रहेको नगदको हिसाब पनि गच्छदारले कांग्रेसलाई दिएका छैनन् । १६ सांसद रहेको फोरमका प्रत्येक सांसदले पार्टीलाई रु. २० हजार मासिक लेबी बुझाउँथे ।

पार्टीको ल्यापटप, कम्प्युटर, दराज, सोफा, टेबल लगायतका सामग्री थियो । तर, गच्छदारले आफ्नो छोराको नाममा सञ्चालन गर्न लागेको वित्तीय संस्थामा लगेर राखेका छन् । पूर्व उपप्रधानमन्त्री समेत रहेका गच्छदारको निर्देशनमा उनी निकट फोरम नेता भारतेन्द्र मल्लिकले पार्टी कार्यालयका फर्निचर लगेका हुन।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

संसद्मा उठेका सांसदका प्रश्नको जवाफ दिन सरकारले सुरु गर्‍यो विशेष संयन्त्र

फ्लूका कारण पूर्वमुमाबडामहारानी रत्नराज्यलक्ष्मी शाह अस्पताल भर्ना

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu