ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दाङका मुख्य सडकहरुमा यातायात ठप्प


एबीसी न्यूज
२८ श्रावण २०७५, सोमबार   ९ : १४   बजे

दाङ, २८ साउन । आइतबारदेखि लगातार भइरहेको वर्षाका कारण दाङका खोलाहरुमा बाढी आउँदा सोमबार बिहानदेखि लमही— तुलसीपुर सडकमा यातायात ठप्प छ ।
लमही—तुल्सीपुर सडकखण्ड अन्तरगत बबइखोला, पत्रेखोला, सग्राम खोला, ग्वारखोला लगायतका खोलामा बाढी आएका कारण सवारी साधन चलेका छैनन् ।

बाढीका कारण सबैभन्दा बढि मोटरसाइकल चालकहरु मारमा परेका छन् । खोलामा मोटरसाइकल जोखिम मोलेर डोर्‍याएर तार्नु पर्ने बाध्यता रहेको मोटरसाइकल चालकको गुनासो छ ।

दैनिक जस्तै आउने बाढीमा मोटरसाइकलहरु दिनहुँ जसो खोलामा पल्टने तथा बग्ने गरेका छन् । जनधनको क्षति हुन नदिन बाढी आउनेबित्तिकै प्रहरीले खोलाको दुवै किनारमा पहरा दिने गरेको छ ।
दाङको लमही–तुलसीपुर सडकमा पर्ने दश ओटा खोला मध्ये ९ ओटा खोलामा पुल नहुँदा यात्रु तथा सवारी साधनले वर्षौदेखी सास्ती खेप्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

⚡ भोटेकोशी बाढीको कहर : ९५ शव फेला, ६३ घाइते उपचाररत, २८ प्रहरी पनि सम्पर्कविहीन

भिडियो होइन, उद्धारमा हात बढाऔँ : रवि लामिछानेको आग्रह

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

Pakistan Hospital Fire Kills 14 Newborns, Sparking Outrage

विपद्मा सहयोग गर्न चाहनुहुन्छ? सरकारले सार्वजनिक गर्‍यो ९ बैंकका १५ खाता

Meta Reaches $16.68 Billion Settlement Over Youth Addiction Claims

Trump States No Rush for Iran to Resume Negotiations

Israel Raids UNRWA Facility Amidst West Bank Annexation Concerns

Kremlin Confirms CIA Director Met With Russian Intelligence Officials

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu