ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कुखुरासम्बन्धि वैज्ञानिकहरुको अन्तराष्ट्रिय सम्मेलन हुने


bhawani desk
४ भदौ २०७५, सोमबार   ५ : ०८   बजे


काठमाडौं, ४ भाद्र । आगामी कार्तिक ११ गतेदेखि १३ गतेसम्म चितवनमा कुखुरासम्बन्धि वेज्ञानिकहरुको अन्तराष्ट्रिय सम्मेलन हुने भएको छ ।

सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी चितवनको कृषि तथा वन विज्ञान विश्वविद्यालयको केन्द्रिय कार्यालय परिसरमा कुखुरा सम्बन्धि अन्तराष्ट्रिय वैज्ञानिकहरुको सम्मेलन हुने जानकारी गराइएको हो ।

कुखुराको उचित व्यवस्थापन गरी मुलुकलाई समृद्ध बनाउन आवश्यक योजना, नीति तथा कार्यक्रम तय गर्ने उद्देश्यका साथ कुखुरासम्बन्धि अन्तराष्ट्रिय बैज्ञानिकहरुको सम्मेलन आयोजना गर्न लागिएको सम्मेलन आयोजक समितिकी अध्यक्ष डा. शारदा थपलियाले जानकारी दिनु भयो ।

सम्मेलनमा भारत, जापान, अष्ट्रेलिया, जर्मन, बंगलादेश, इजिप्टलगायतका १० वटा देशका ५० भन्दा बढि कुखुरा बैज्ञानिकहरु सहभागी हुनहुनेछ ।

नेपालमा हाल कुखुरा पालनबाट वार्षिक ३३ अरव ३२ करोड आम्दानी हुन गरेको सरकारी तथ्यांक छ । सम्मेलन कुखुरी पालनका क्षेत्रमा कार्यरत कृषकहरुलाई बढि उपयोगी हुने पनि अध्यक्ष थपलियाले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

महाधिवेशन बिचमै छाडेर काठमाडौँ फर्कियो बालेनको टिम

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group