ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेकपाको काठमाडौं जिल्ला अध्यक्षमा ढुंगाना सर्वसहमत


एबीसी न्यूज
५ भदौ २०७५, मंगलबार   ७ : १०   बजे

काठमाडौं, ५ भाद्र । नेपाल कम्युनिष्ट पार्टी (ने क पा) काठमाडौंको जिल्ला अध्यक्षमा रामशरण ढुंगाना सर्वसहमत सिफारिस भएका छन् ।
तत्कालीन एमाले र माओवादी एकीकरण भएर बनेको नेकपा बनेपछि काठमाडौं जिल्लाको नेतृत्वका लागि ढुंगानाको नाम तीन नम्बर प्रदेश कमिटीले सर्वसहमत सिफारिस गरेको हो ।

काठमाडौं जिल्लाले नै एकीकृत पार्टीको अध्यक्षका लागि ढुंगानाको मात्र नाम प्रदेशलाई सिफारिस गरेको थियो ।

ढुंगाना तत्कालीन एमालेको काठमाडौं जिल्ला सदस्य थिए । सचिवका लागि तत्कालीन माओवादी केन्द्रका महेश्वर फुँयाल सिफारिस भएका छन् । नेकपाको सचिवालयले बिहीबारसम्म सबै प्रदेशलाई सिफारिस बुझाउन निर्देशन दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भारतद्वारा बाढी प्रभावित नेपाललाई १० टन राहत सामग्री पठाइयो

भोटेकोशी बाढीले टिमुरेका बैंक शाखामा ठूलो क्षति, कर्मचारी उद्धार प्राथमिकतामा

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

Two Frankfurt Airport Workers Die After Contracting Malaria

Armenia’s EU Aspirations Clash With Economic Reliance on Russia

Meta Reaches $18 Billion Settlement in Teen Addiction Lawsuit

Russia and Ukraine Complete Prisoner Exchange

News Agencies Demand Accountability for Journalist Deaths in Gaza Hospital Strike

Syrian Democratic Forces Dissolve, Raising Questions About Military Integration

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu