ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

उच्च अदालतमा फैसला तयार छिटो छरितो हुदैँ


bhawani desk
१६ भदौ २०७५, शनिबार   १० : ३०   बजे

दाङ, १६ भाद्र । मुलुकी देवानी कार्यविधि (संहिता) ऐन २०७४ लागू भएपछि तुलसीपुर उच्च अदालतमा फैसला तयार छिटो छरितो हुदैँ गएको छ ।

यसअघि एउटा फैसला तयार गर्न कम्तीमा सात दिनदेखि १५ दिनसम्म लाग्ने गरेकामा सो संहिता लागू भएपछि अहिले उक्त अदातलले फैसला भएको भोलिपल्ट नै फैसला तयार गर्ने गरेको अदालतका सूचना अधिकृत रुद्रमणि गिरीले जानकारी दिनुभयो ।

उक्त संहिताको दफा १९८ मा अदालतले निर्णय वा फैसला गरेको मितिले दुई दिनभित्र फैसला तयार गरी सक्नुपर्ने र यसरी भएका फैसला प्रत्येक हप्ता कार्यालयको वेबसाइड तथा सूचना पार्टीमा टाँस गर्नुपर्ने प्रावधान छ ।

उक्त अदालतको वेबसाइड निर्माण नभइसकेकाले वेबसाइडमा राख्न नसकिएको तर फैसला नियमितरुपमा कार्यालयको सूचनापाटीमा टाँस गरिएको पनि सूचना अधिकृत गिरीले बताउनुभयो ।

उक्त अदालतमा भदौ महिनाको हालसम्म नौ थान मुद्दा फछ्र्योट भएकामा ती सबै मुद्दाको फैसला तयार गरी सूचना पाटीमा टाँसिएको मुख्य न्यायाधीश नहकुल सुवेदीले बताउनुभयो ।

उहाँले छिट्टै नै अदालतको वेबसाइट निर्माण गर्ने जानकारी दिँदै यसरी छिटो छरितो फैसला तयार हुँदा फैसला कार्यान्वनमा सहज हुने र नागरिकले पनि समयमै न्याय पाउने उल्लेख गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपा महाधिवेशनमा कम सहभागिता : १३ सय ५२ प्रतिनिधिले मतदान गरेनन्, व्यवस्थापनमाथि प्रश्न

रास्वपा महाधिवेशनको दोस्रो चरण आज : उपसभापति, महामन्त्री र सहमहामन्त्री पदका लागि निर्वाचन हुँदै

सम्बन्धित

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group