ABC NEWS NEPAL | No.1 News channel of Nepal
६ श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जिप व्यवसायिद्वारा मनपरि भाडा असुली


एबीसी न्यूज
१६ भदौ २०७५, शनिबार   २ : १६   बजे

बाजुरा १६ भाद्र । साफेँ मार्तडी जोडीने सडक खण्डमा रहेको बाम्का देखि मार्तडी सम्मको २४ किलो मिटर सडकमा जिप व्यवसायिकहरूले मनोमानित भाडा असुली गर्ने गरेका छन ।

केही महिना देखि अविरल वर्षाको कारण पहिरोले सडक भत्काउदा जीप व्यवसायिकले यात्रुहरूबाट एक किलोमिटर सडकमा ५० रूपैया भाडा असुली गर्ने गरेको यात्रुहरूको गुनासो रहेको छ ।

जिप व्यवसायिकले मनोमानित भाडा असुली गरि रहदा पनि जिल्ला प्रशासन कार्यलय र जिल्लाका सोरोकारवाल निकायहरू ले कुनै वस्था नगरेको स्थानियबासी जित बाहादुर साउदले बताएका छन ।

उनले भने हुने खानेहरू त ५० रूपैया तिर्न सक्कछन तर गरिवहरूका लागि १ किलो मिटरमा ५० रूपैया भाडा तिर्न निकै बढी भएको बताए । जिप व्यवसायिकले भाडा आफनो मनपरि तरीकाले उठाउने गरेका छन ।

जिप व्यवसायिकले भाडा असुलि बाम्का देखि गुईगाड ५० गुईगाड देखि बल्देया ५० बल्देय देखि अमकोट ५० ,तिपाडा देखि सुवा काध ५० सुवा काध हुँदै पानिनाहुला देखि चौराटी खेत १०० जस्ता विभिन ठाँउ,ठाउमा जिप बयवसायिकले २४ किलोमिटर सडकबाट १ हजार देखि १२ सय सम्म भाडा अशुली गर्ने गरेको बताउछन यात्रु खडक थापा ।

थापाले भने सडक पहिरोले भत्कायको बाहानामा जिप व्यवसायिकले मौकाको फाईदा उठाउने गरेको बताए । यता जिल्ला प्रशासन कार्यलय बाजुराले भने १ किलोमिटर बरावर ८ रूपैयाका दरले मात्र जिप व्यवसायिकले भाडा लिने भने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी चेतराज ब्रहालले बताए ।

उनले भने, मनोमानित तरिकाले यात्रुहरू बाट भाडा असुली गर्ने कुनै पनि जिप चालक र जिप व्यवसायिकलाई तुरून्त कानुनी कार्वाही गर्ने बताएका छन । जिप व्यवसायिकहरूले भने पहिरोले सडक जताततै भत्कायको हुदा आफुले निकै जोखिम मा गाडी चलायको हुदा यात्रबाट भाडा बढी लिनु पर्ने भएको बताए ।

सडक जोखिम भएकाले आफुले मनोमानित भाडा लिनु पर्ने बाध्य भएको बताए । उनिहरूले भने सडकको जोखिमता हेर्दा अझै भाडा काम भएको बताए ।

जिप सँचालक तुला बुढाले भने सामान्य पहिरोले भत्काएको ठाउमा पनि सडक विभाग नगरपालीका र गाउँपालीकाले कुनै चासो नदेखाएको बताए । सरोकारवालाहरूले भने केको सडक निर्माण गर्न तुरून्त लगाए यात्रुहरूले बढी भाडा तिर्नु नपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कांग्रेस संस्थापनइतर पक्षले साउन २९ मा राष्ट्रिय भेला बोलायो

लोकतन्त्रको मर्म नबुझ्नेहरू शासन सत्तामा छन्ः पूर्वराष्ट्रपति यादव

सम्बन्धित

व्यवसायी शंकरलाल अग्रवाल पक्राउ

सरकारले विस्थापित सुकुम्बासीलाई गृहजिल्ला फर्काउने, कतै पनि घरजग्गा नभेटिएका २९ जनाको नाम सार्वजनिक

स्थायी नियुक्ति रोक्ने निर्णयविरुद्ध युवाको प्रदर्शन

दोलखाको गौरीशंकरमा बाढीपहिरो : एकजना बेपत्ता, ४ जना उद्धारको पर्खाइमा

बझाङ केन्द्रविन्दु भएर भूकम्प

फेसबुकको एक पोस्टले कर हट्छ ? प्रधानमन्त्रीको घोषणापछि ‘समता कर’को कानुनी यात्रा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu