ABC NEWS NEPAL | No.1 News channel of Nepal
६ श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सिन्धुपाल्चोकमा पहिरो जादा ७० घर जोखिममा


एबीसी न्यूज
१६ भदौ २०७५, शनिबार   २ : ३१   बजे


काठमाडौं,१६ भाद्र । सिन्धुपाल्चोकको बाह्रविसे नगरपालीकाको मायाथानमा पहिरो जादा करिव ७० घर जोखिममा परेका छन् । अविरल बर्षापछि गएको पहिरोका कारण बाह्रविसे नगरपालीकाको वडा नंवर ३ र ४ का भिरकुना , ओख्रिनी , चौतारी टोल , दमाईखोल्सा , काभ्रेडिल , नागेडाडा लगाएतका क्षेत्रका घर जोखिममा परेका छन् ।

पहिरोका कारण १० घरमा पूर्णरुपमा क्षती पुगेको छ, भने त्यहाका स्थानीय बिस्थापीत हुन बाध्य भएका छन् । भूकम्पपछि थोरैमात्र पहिरो आएको सो क्षेत्रमा स्थानीयले पक्की घर बनाएर बसेका थिए । अहिले पहिरोआएपछि रातघर घर बाहिर बस्नुपरेको स्थानीयको गुनासो छ । उनीहरुले तत्कालका लागी सरकारले आफुहरुलाई सुरक्षित स्थानको व्यवस्था गर्न माग पनि गरेका छन् ।

पहिरो क्षेत्रको निरिक्षण गर्दे नेपाली काग्रेसका नेता मोहन बस्नेतले तत्काल छिटो भन्दा छिटो स्थानीयलाई बैकल्पीक व्यवस्थाको माग गर्नुभयो । उहाले अहिले एक महिना अझै पहिरोको जोखिम कायमै रहेको भन्दै अन्य स्थानमा बसोबासका लागी आफुले सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो ।

त्यस्तै पहिरो कै कारण सिन्धुपाल्चोकको बाह्रविसे तातोपानी सडक खण्डको खुर्सानीबारीमा रहेको पुल पनि पूर्ण रुपमा क्षती भएको छ । पुल पूर्णरुपमा भत्कदा सवारीसाधन पूर्ण रुपमा बन्द भएका छन् । सो क्षेत्रका काग्रेस नेता बस्नेतले उक्त पुलको स्थानमा छिटो भन्दा छिटो बैकल्पीक बाटो निर्माण गर्दे यातायात सुचारु गर्न सम्बन्धीत निकायको ध्यानाकर्षण समेत गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कांग्रेस संस्थापनइतर पक्षले साउन २९ मा राष्ट्रिय भेला बोलायो

लोकतन्त्रको मर्म नबुझ्नेहरू शासन सत्तामा छन्ः पूर्वराष्ट्रपति यादव

सम्बन्धित

व्यवसायी शंकरलाल अग्रवाल पक्राउ

सरकारले विस्थापित सुकुम्बासीलाई गृहजिल्ला फर्काउने, कतै पनि घरजग्गा नभेटिएका २९ जनाको नाम सार्वजनिक

स्थायी नियुक्ति रोक्ने निर्णयविरुद्ध युवाको प्रदर्शन

दोलखाको गौरीशंकरमा बाढीपहिरो : एकजना बेपत्ता, ४ जना उद्धारको पर्खाइमा

बझाङ केन्द्रविन्दु भएर भूकम्प

फेसबुकको एक पोस्टले कर हट्छ ? प्रधानमन्त्रीको घोषणापछि ‘समता कर’को कानुनी यात्रा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu