ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

६ ओटा राष्ट्रसंग नेपालको पर्यटन प्रवद्र्धनमा विशेष जोड – संस्कृति मन्त्री अधिकारी


एबीसी न्यूज
१८ भदौ २०७५, सोमबार   ८ : ४४   बजे

काठमाडौं, १८ भाद्र । संस्कृति पर्यटन तथा नागरिक उड्यानमन्त्री रविन्द्र अधिकारीले चौथो विमस्टेक सम्मेलनमा पर्यटनलाई विशेष प्रथामिकता दिइएको बताउनु भएको छ ।

ट्रकिङ एजेन्सिज एसोसियसन अफ नेपाल टानले शनिबार विभिन्न राष्ट्रको वाणिज्यदुतहरुसंग नेपालको पयर्टन विकासमा वाणिज्य दुतहरुको भुमिका विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री अधिकारीले विमस्टेक राष्ट्रहरुसंग नेपालको पर्यटन प्रवद्र्धनमा विशेष जोड दिएको बताउनुभयो । नेपालले घोषणा गरेको नेपाल भ्रमण २०२० लाई सफल बनाउन सके २०२० सम्म नेपालको जिडिपीमा करिब १० प्रतिशत पुग्ने पनि उहाले दावी गर्नुभयो ।

त्यस्तै कार्यक्रममा बोल्दै टानका अध्यक्ष नवराज दाहालले नेपाल भ्रमण सुरक्षित रहेको सन्देश अन्तराष्ट्रि निकाय सम्म पु¥याउन विभिन्न राष्ट्रका वाणिज्यदुतहरुलाई आग्रह गर्नुभयो । अध्यक्ष दाहालले नेपालको पर्यटन पवद्र्धनका लागि अन्तराष्ट्रिय लगानी भित¥याउन पनि वाणिज्यदुतहरुको महत्वपुर्ण भुमिक रहनेमा जोड दिनुभयो ।

नेपाल भ्रमण २०२० लाई सफल बनाउन आफुहरु तयार रहेको तर सरकारले आफुहरुलाई यस विषयमा प्रत्यक्ष जानकारी नगराएको गुनासो छ । नेपालको अर्थतन्त्रमा सहयोग गर्ने महत्वपुर्ण र सहज बाटो पर्यटन भएकोले पयर्टन प्रवद्धनका लागि सरकारको विशेष ध्यान जान आवश्यक रहेको वाणिज्य दुतहरुको जोड छ ।  अन्तक्रिया कार्यक्रममा विभिन्न ४५ राष्ट्रका वाणिज्यदुतहरु त्यस्तै पर्यटन व्यवसायीहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

महाधिवेशन बिचमै छाडेर काठमाडौँ फर्कियो बालेनको टिम

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group