ABC NEWS NEPAL | No.1 News channel of Nepal
६ श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

युद्धमा व्रिटिश सेनालाई हराएको खुसियालीमा पाल्पामा विजय उत्सव


एबीसी न्यूज
१८ भदौ २०७५, सोमबार   ५ : २७   बजे

 

तानसेन,१८ भाद्र । नेपालले व्रिटिश सेनालाई युद्धमा पराजित गरेको खुसियालीमा तानसेनमा २ सऔं विजय उत्सव मनाईएको छ । वि. सं १८७१ पौष देखी १८७२ जेठसम्म भएको युद्धमा नेपालले बुटवलको जितगढीमा अंग्रेज लाई पराजित गरेको थियो ।

तत्कालीन प्रशासक कर्णेल उजिर र्सिह थापाको नेतृत्वमा दुईपटक सम्म अंगेज संग भएको युद्धमा नेपालले जित हासिल गरेको थियो । युद्धमा व्रिटिश सेना लाई हराएको संम्झनामा वि.स. १८७६ देखी निरन्तर रुपमा प्रत्येक बर्ष पाल्पामा विजय उत्सव मनाउने परम्परा चल्दै आएको छ ।

विजय उत्सवमा नेपाली सेनाका प्रधान सेनापति पुर्णचन्द्र सिंह थापा, ५ नम्वर प्रदेशका सभामुख पुर्णबहादुर घर्ति र वन वातावरण पर्यटन तथा संस्कृती मन्त्री लिला गिरी लगायतका सहभागिता रहेका थिए ।

१९ बर्षिय कर्णेल उजिर सिहं थापाले बुटवल क्षेत्रको युद्धमा जानु अघि युद्धमा विजयी भएमा प्रत्येक बर्ष भगवतीको रथजात्रा गरी भगवतीको महिमा चारैतिर फैलाउने छु भनी भाकल गरेका थिए ।

यो विजय उत्सव प्रत्येक बर्ष भाद्र कृष्ण पक्षको नवमीको दिन मनाउने परम्परा रहेको छ । आधुनिक हातहतियार सहितको तालिम प्राप्त व्रिटिश सेना संग घरेलु हातहतियारको आधारमा कुटनितिक तरिका बाट तत्कालीन नेपाली सेनाले युद्ध जितेको थियो ।

युद्धमा नेपाली सेनाले बहादुरीका साथ लडेर अग्रेज लाई पराजित गरेकोले पाल्पाली जनताको साथमा नेपाली सेना, जिल्लाका सरकारी तथा गैर सरकारी संघ संस्थाहरुले हर्षोल्लासका साथ यो विजयउत्सव मनाएका छन ।

विजय उत्सवलाई तानसेन बजारको मुख्य चोक- चोक र टोल टोलमा घुमाउने प्रचलन रहेको छ । बिजयउत्सव हेर्न पाल्पाका विभिन्न ग्रामिण भेगको साथै काठमाडौ गुल्मी, अघाँखाची, रुपन्देही, कपिलबस्तु, नवलपरासी, चितवन, स्याङ्ग्जा, कास्की लगायत क्षेत्रबाट पुग्ने गरेका छन ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

लोकतन्त्रको मर्म नबुझ्नेहरू शासन सत्तामा छन्ः पूर्वराष्ट्रपति यादव

हिरासतबाट छुटाउने आश्वासन दिएर लाखौं ठगी, पक्राउ परे पूर्वएसएसपी सहित ३ जना

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

लोकतन्त्रको मर्म नबुझ्नेहरू शासन सत्तामा छन्ः पूर्वराष्ट्रपति यादव

व्यवसायी शंकरलाल अग्रवाल पक्राउ

सरकारले विस्थापित सुकुम्बासीलाई गृहजिल्ला फर्काउने, कतै पनि घरजग्गा नभेटिएका २९ जनाको नाम सार्वजनिक

स्थायी नियुक्ति रोक्ने निर्णयविरुद्ध युवाको प्रदर्शन

हिरासतबाट छुटाउने आश्वासन दिएर लाखौं ठगी, पक्राउ परे पूर्वएसएसपी सहित ३ जना

सुर्खेतको गुर्भाकोटमा गाडी दुर्घटना : १९ जना घाइते

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu