ABC NEWS NEPAL | No.1 News channel of Nepal
६ श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रेमीसँग मिलेर आफ्नै श्रीमानको हत्या


एबीसी न्यूज
२१ भदौ २०७५, बिहिबार   २ : ५४   बजे

 

अर्घाखाँची, २१ भाद्र । सोमबार अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–१२, बस्यालटोला नजिकै बोरामा फालेको अवस्थामा भेटिएको शवको पहिचान भएको छ ।

सन्धिखर्क –१२, बस्याल टोलाको चिलीयाथुम खोल्सामा भेटिएको शव कपिलवस्तु ,धैरेनीडाँडाका ३६ वर्षीय धनबहादुर घर्ती मगरको रहेको प्रष्ट भएको छ ।

डिभर्ना बस्याल टोलका महिलाहरु खरबारीमा घाँस काट्न गएको बेला दूर्गन्ध आएपछि के मरेछ भनेर खोज्दै जाँदा स्थानीयहरुले अनुहार नै नचिनिने अवस्थामा एउटा शव भेटेका थिए । शव भेटेपछि स्थानीयहरुले प्रहरीलार्इ खबर गरेका थिए ।

बेवारिसे शव भेटिएपछि प्रहरीले अनुसन्धान थालेको थियो । मंगलबार राति श्रीमती राधा घर्ती मगर जिल्ला अस्पतालमा आएर शव हेरिन् तर शव हेरेपछि ‘मेरो श्रीमानको शव होइन भनी राधा फर्किइन् ।

प्रहरीले उनलार्इृ ‘राम्रोसँग हेर्नुस्, हुन सक्छ’ भने पनि उनले भनिन ‘मेरो श्रीमानलाई मैले भन्दा अरु कसले चिन्छ आफ्नो श्रीमानको शव नभएको भन्दै राति नै राधा घर फर्केकी थिइन् ।

तर ,प्रहरीले फेरि राधालाइ जिल्ला प्रहरी कार्यालयमा बोलाएर शवको बारेमा अनुसन्धान सुरु गर्यो । उनले आफ्नो श्रीमानले घडी नलगाउने, कपाल अर्कै रहेको भनेर झुटो विवरण बताइन् ।

प्रहरीलाई उनको झुटो विवरणमा शका लागेपछि हिरासतमा राखेर अनुसन्धान गर्दा उनले आफ्नो प्रेमीले हत्या गरेको खुलासा गरिकी छन ।

।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

हिरासतबाट छुटाउने आश्वासन दिएर लाखौं ठगी, पक्राउ परे पूर्वएसएसपी सहित ३ जना

सुर्खेतको गुर्भाकोटमा गाडी दुर्घटना : १९ जना घाइते

सम्बन्धित

व्यवसायी शंकरलाल अग्रवाल पक्राउ

सरकारले विस्थापित सुकुम्बासीलाई गृहजिल्ला फर्काउने, कतै पनि घरजग्गा नभेटिएका २९ जनाको नाम सार्वजनिक

स्थायी नियुक्ति रोक्ने निर्णयविरुद्ध युवाको प्रदर्शन

दोलखाको गौरीशंकरमा बाढीपहिरो : एकजना बेपत्ता, ४ जना उद्धारको पर्खाइमा

बझाङ केन्द्रविन्दु भएर भूकम्प

फेसबुकको एक पोस्टले कर हट्छ ? प्रधानमन्त्रीको घोषणापछि ‘समता कर’को कानुनी यात्रा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu