काठमाडौं,२२ भाद्र । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमाल दाहाल प्रचण्डसँग भारतीय राष्ट्रिय सल्लाहकार अजित डोभालसँग भेट भएको छ । भेटका क्रममा दुई पक्षीय सम्बन्धका विषयमा छलफल भएको थियो ।
विहीबार साँझ भएको भेटमा पछिल्लो दुई देशका बीचमा बढ्दै गएको सम्बन्ध र हार्दिकता सुदृढ गर्ने भएको छ ।
दुई देशबीच पछिल्लो चरणमा भएका सहमति र समझदारीहरुलाई छिटोभन्दा छिटो तालिका अनुसार कार्यान्वयनमा लैजाने विषयमा छलफल भएको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्