ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपालसँगै थाइल्याण्डलेपनि भारतलाई यसरी दियो झड्का


एबीसी न्यूज
२५ भदौ २०७५, सोमबार   ३ : ४७   बजे


काठमाडौं, २५ भाद्र । भारतको पुनेमा आज (सोमबार) बाट सुरु हुने बिमस्टेक राष्ट्रहरूको पहिलो संयुक्त सैन्य अभ्यासबाट नेपालसँगै थाइल्याण्ड पनि पछि हटेको छ ।
२५ भदौबाट ३१ सम्म चल्ने संयुक्त सैन्य अभ्यास भारतीय सेनाले आयोजना गरेको छ । जसमा बिमस्टेक राष्ट्रहरू म्यानमार, थाइल्याण्ड, भुटान, बंगलादेश, श्रीलंका र नेपालका सेनालाई सहभागि बनाउने भनिएको थियो ।
बिमस्टेक राष्ट्रहरूको चौथो शिखर सम्मेलनको क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त सैन्य अभ्यासमा आमन्त्रण गरेपछि नेपालमा यो विषयले विवाद निम्त्याएपछि नेपालले शुक्रबार नै युद्ध अभ्यासबाट आफूलाई अलग गर्ने निर्णय गरेको थियो ।

संयुक्त सैन्य अभ्यासमा एक प्लाटुन अर्थात ३० जना नेपाली सेना सहभागी हुने भनिएकोमा अब ३ जना अधिकारी मात्रै पर्यवेक्षकका रुपमा संलग्न हुनेछन् । संयुक्त सैन्य अभ्यासबाट पछि हट्ने निर्णयसँगै प्रधानसेनापति पनि पुने नजाने भएका छन् । सोमबार पुनेमा संयुक्त सैन्य अभ्यास सुरु हुनुअघि थाइल्यान्ड पनि यसबाट पछि हटेको हो । केही भारतीय सञ्चार माध्यमले ‘पुनेमा हुने युद्ध अभ्यासमा थाइल्यान्डको सहभागिता नेपाल जस्तै पर्यवेक्षकको रुपमा मात्र रहने’ जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

महाधिवेशन बिचमै छाडेर काठमाडौँ फर्कियो बालेनको टिम

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group