ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एसिया कप क्रिकेट : बंगलादेशले श्रीलंकाविरुद्ध १३७ रनको शानदार जित


एबीसी न्यूज
३१ भदौ २०७५, आइतबार   ८ : २९   बजे

काठमााडौं, ३१ भाद्र ।  एसिया कप क्रिकेट अन्तर्गत उद्घाटन खेलमा समूह बी मा रहेको बंगलादेशले श्रीलंकाविरुद्ध १३७ रनको शानदार जित आत्मसाथ गरेको छ ।

दुवईको सारजाँह क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको बंगलादेशले ४९.३ ओभरमा सबै विकेट गुमाउँदै २६१ रन बनाएको थियो । बंगलादेशका लागि पूर्व कप्तान मुशफिकर रहीमले १४४ रनको उत्कृष्ट शतकीय इनिङ खेले ।

अन्तिम विकेटका रुपमा आउट हुनुअघि उनले १५० बलमा ११ चौका र ४ छक्का प्रहार गर । त्यस्तै मोहम्मद मिथुनले पनि ६३ रनको शानदार अर्धशतकीय इनिङ खेले ।

बलिङतर्फ भेट्रान श्रीलंकाली बलर लसिथ मालिंगाले ४ विकेट लिए । १० ओभर बलिङ गरेका उनले २ मेडन राख्दै मात्र २२ रन खर्चिए ।

२६१ रनको लक्ष्य पछ्याएको श्रीलंकाका ब्याट्सम्यानहरुले कमजोर प्रदर्शन गरे । श्रीलंका ३५.२ ओभरमा १२४ रनमै समेटिएपछि बंगलादेशको १३७ रनको जित सम्भव भएको हो ।

श्रीलंकालाई सस्तैमा समेट्न किफायती बलिङसहित बंगलादेशका मसरफे मुर्तजा, मुस्ताफिजुर रहमान र मेहिदी हसन मिराजले दुई दुई विकेट लिए । मुशफिकर रहिम खेलको म्यान अफ द म्याच चुनिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बाढी प्रभावित क्षेत्रको अवस्थाबारे जानकारी लिन विदुर पुगे प्रधानमन्त्री बालेन्द्र शाह

कांग्रेस महाधिवेशन रोक्न माग गरिएको रिटमा सर्वोच्चमा सुनुवाइ

सम्बन्धित

रोहितको अर्धशतकपछि मलेसियासामु नेपालको १७१ रनको लक्ष्य

लगातार दोस्रो जितपछि ह्याट्रिकको लक्ष्यमा नेपाल ‘ए’, आज किंग्समेनसँग भिड्दै

नेपाल ‘ए’ लाई १ सय ४१ रनको लक्ष्य, कुशल भुर्तेलको उत्कृष्ट बलिङ

टप एन्ड टी–२० सिरिज: नेपाल ‘ए’ टोलीको लगातार दोस्रो जित

नेपाल ‘ए’ लगातार दोस्रो जितको खोजीमा, आज अस्ट्रेलियन क्यापिटल टेरिटोरीसँग भिड्दै

स्वर्णसहित दोहोरो अंकमा पदक जित्ने लक्ष्यसहित एसियाडको तयारीमा नेपाल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu