काठमाडौं,३१ भाद्र । राष्ट्रियसभामा मौलिक हकसम्बन्धी विभन्नि चार विधेयक प्रस्तुत गरिएको छ ।
आईतबार बसेको राष्ट्रियसभाको पहिलो बैठकमा ‘वैयक्तिक गोपनीयतासम्बन्धी विधेयक, २०७५’, ‘जातीय भेदभाव तथा छुवाछुत (कसुर र सजाय) (पहिलो संशोधन) विधेयक, २०७५’, प्रस्तुत गरिएको हो ।
त्यस्तै अनिवार्य तथा निःशुल्क शिक्षासम्बन्धी विधेयक, २०७५’ र ‘सामाजिक सुरक्षा विधेयक, २०७५’ पनि प्रस्तुत राष्ट्रियसभामा प्रस्तुत गरिएको छ ।
बैठकमा राष्ट्रियसभाका सचिव राजेन्द्र फुयाँलले प्रतिनिधिसभाबाट सन्देशसहित उक्त बिद्ययेकहरु पेश गर्नुभएको हो ।
प्रतिक्रिया दिनुहोस्