ABC NEWS NEPAL | No.1 News channel of Nepal
५ श्रावण २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दुई नम्बर प्रदेशमा मनोनयन दार्ता सम्पन्न, बसै दलमा उम्मेदवार छनौट किचलो


admin
२१ भदौ २०७४, बुधबार   ९ : १०   बजे

काठमाडौं, २१ भदौं । तेस्रो चरणको स्थानीय तह निर्वाचन अन्तर्गत आज उम्मेदवार मनोनयन दर्ता सम्पन्न भएको छ ।
निर्वाचन तालिका अनुसार प्रदेश नम्बर २ का ८ जिल्लामा आज मनोनयन दर्ता हुने कार्यक्रम रहेको छ । दुई नम्बर प्रदेशका १ सय ३६ स्थानीय तहमा तेस्रो चरणमा असोज २ गते निर्वाचन हुन लागेको हो । निर्वाचन तालिका अनुसार आज बिहान १० बजेदेखि साँझ ५ बजेसम्म मनोनयन दर्ताको समय तोकिएको छ । तेस्रो चरणको निर्वाचनबाट ६ हजार ६ सय २७ जनप्रतिनिधि निर्वाचित हुने निर्वाचन आयोगले जानकारी दिएको छ ।

उम्मेदवार मनोनयनपछि सम्वन्धित निर्वाचन अधिकृतको कार्यालयले आज साँझ नै उम्मेदवारको प्रारम्भिक सूची प्रकाशन गर्नेछ । निर्वाचन तालिका अनुसार। दाबी विरोधको सूचनाका लागि भदौ २२ गतेसम्मको समय तोकिएको छ भने मनोनयन दर्तास्थलमै दाबी विरोधका सूचना दिनु पर्नेछ ।

उम्मेदवारले आफ्नो नाम फिर्ता लिन चाहेमा भदौ २३ गतेसम्मको समय तोकिएको छ भने निर्वाचन कार्यालयले भदौ २४ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी चुनाव चिन्ह समेत प्रदान गर्ने कार्यतालिका अनुसार असोज २ गते निर्वाचन हुनेछ।

तेस्रो चरणमा एक महानगरपालिका, तीन उप–महानगरपालिका, ७३ नगरपालिका र ५९ गाउँपालिकामा निर्वाचन हुन लागेको हो ।

प्रदेश नम्बर २ मा दुई हजार एक सय ३६ मतदानस्थल र ३ हजार पाँच सय ७८ मतदान केन्द्रमा २ मा २६ लाख ६४ हजार ९ सय ५० मतदाताले मतदान गर्ने छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

यी प्रदेश र स्थानमा हुनेछ आज भारी वर्षा

क्यान्सरसहित ६० प्रकारका औषधिको मूल्य समायोजन प्रस्ताव, अभाव हटाउन भारतको ‘सिलिङ प्राइस’ आधार बनाइने

सम्बन्धित

प्रचण्ड–सिल्भा भेट : नेपाल–श्रीलंकाका वामपन्थी सम्बन्ध सुदृढ बनाउन सहकार्यमा जोड

रास्वपा महाधिवेशन : कोशी र गण्डकी भूगोलमा नयाँ नेतृत्व चयन, चर्चित नेताहरू पराजित

इरानी राष्ट्रपति पेजेस्कियान पाकिस्तान भ्रमणमाः द्विपक्षीय र क्षेत्रीय मुद्दामा छलफल हुने

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu