ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सामुदायिक विद्यालयका कर्मचारीहरु आन्दोलित


एबीसी न्यूज
३ आश्विन २०७५, बुधबार   ४ : ०६   बजे

काठमाडौं,३ असोज । शिक्षा ऐन आठौं संशोधनको कार्यान्वयन गर्न माग गर्दे देशभरका सामुदायिक विद्यालयका कर्मचारीहरु आन्दोलित भएका छन् ।

विद्यालय कर्मचारी संगठन नेपाल र नेपाल विद्यालय कर्मचारी युनियनले संयुक्तरुपमा बुधबार काठमाडौको माईतिघरमा विरोध प्रर्दशन गर्दे शिक्षा ऐन आठौं संशोधन कार्यान्वयनको माग गरेका हुन् ।

उनीहरुले सर्वोच्च अदालतको फैसलाअनुसार ‘सर्भिस ल’ कार्यान्वयन गर्नुपर्ने माग अघि सारेका छन् । त्यस्तै विद्यालयका कर्मचारीहरुले पनि शिक्षकसरहको सेवा–सुविधा पाउनुपर्ने उनीहरुको माग छ ।

शिक्षा ऐन आठौं संशोधनको दफा १६ अनुसार दरबन्दी, पदस्थापन, सञ्चयकोष, समायोजन, पोसाकभत्ता, निवृत्तभरणलगायतका सुविधाबाट आफूहरुलाई बन्चित गरिएको भन्दै आन्दोलनमा उत्रनुपरेको नेपाल विद्यालय कर्मचारी युनियनका संयोजक सुरेन्द्र प्रसाद शाहले बताउनुभयो ।

ऐन कार्यान्वयन गर्न पटक–पटक गरिएको अनुरोधलाई सरकारले बेवास्ता गरेकाले आन्दोलनमा उत्रन बाध्य भएको उनीहरुको भनाइ छ । उनीहरुले २८ वर्षसम्म सघंर्ष गर्दा पनि पटकपटक गरेका सम्झौता कार्यान्वयन नभएको गुनासो पनि गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

राष्ट्रपति पौडेलद्वारा चाँगुनारायण कलशमा छायाँ दर्शन

रास्वपामा रविको भूमिका थप सक्रिय, संगठन सुदृढ गर्न मधेस जाँदै

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu