ABC NEWS NEPAL | No.1 News channel of Nepal
३२ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राजपाले माओवादीसंग माफी माग्यो, मधेशमा कांग्रेससंग प्रतिस्पर्धा हुने दावी (भिडियो वार्ता, शदरसिंह भण्डारी)


एबीसी न्यूज
२५ भदौ २०७४, आइतबार   १२ : ५१   बजे

काठमाडौं, २४ भदौं । राष्ट्रिय जनता पार्टीले माओवदीलाई संघीयता विरोधी कित्तामा राखेकोमा माफी मागेको छ । राजपा अध्यक्ष मण्डलका सदस्य शरत्सिंह भण्डारीले असावधानीबस माओवादीका बारेमा अन्यथा पर्न गएको भन्दै सार्वजनिक रुपले नै माफी मागेका छन् ।

 

केही दिन अगाडी राष्ट्रिय जनता पार्टीले तेस्रो चरणको स्थानीय तह निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गरेको थियो । जारी घोषणा पत्रमा कांग्रेसलाई मधेश मैत्री नभएको आरोप लगाइएको छ भने एमालेलाई मधेशी र संघीयताको प्रखर विरोधीका रुपमा चित्रण गरिएको छ । अधिनायक र सर्वसत्तावादमा विश्वास राख्ने माओवादी केन्द्रको मुल चरित्र संघीयता विरोधी रहेको राजपाको घोषणापत्रमा उल्लेख छ । राजपाका अध्यक्ष मण्डल सदस्य शरदसिंह भण्डारीले माओवादीलाई संघीयता विरोधी कित्तामा राख्नु गल्ती भएको भन्दै माफी मागेका हुन ।
भण्डारीले मधेशको स्थानीय चुनावमा आफ्नो दल पहिलो हुने दावी गरे । भण्डारीका अनुसार राजपाको प्रतिस्पर्धा कांग्रेससंग हुने छ भने तेस्रो दल माओवादी बन्ने तर्क समेत गरेका छन् । भण्डारीले अघिल्ला दुई चरणको निर्वाचनमा पहिलो बनेको एमाले मधेशमा बढारिने भण्डारीको तर्क छ । जब कि एमालेले मधेशमा पनि एमाले नै पहिलो बन्ने दावी गर्दै आएको छ ।
भिडियो वार्ता ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कोसी सरकारको भविष्यबारे कांग्रेसको निर्णायक बैठक सुरु

आर्थिक वर्ष सकिन एक दिन बाँकी रहँदा सवा १२ खर्ब राजश्व संकलन, गत वर्षभन्दा ७.४ प्रतिशतले वृद्धि

सम्बन्धित

कोही किन ‘आत्महत्या’ वा ‘आत्मदाह’जस्तो अतिवादी बाटो रोज्छन् ?

अमेरिकी स्वतन्त्रता घोषणापत्रको २५०औँ वर्षगाँठ: विचार, समानता र लोकतन्त्रको अधुरो यात्रा

बहुचर्चित ‘थ्युसिडाइड्स ट्र्याप’ के हो? किन भूराजनीतिक अध्ययनको सामान्य शब्दावली बन्दैछ ?

अक्ष शक्तिभन्दा खराब: अमेरिकी विरोधीहरूको अनौपचारिक गठबन्धन किन खतरनाक छ ?

अमेरिकालाई बदल्ने पाँच शब्दहरू

चितवनको राप र रास्वपाको रापताप: स्टन्टबाट पार्टीतन्त्रतर्फको कठिन यात्रा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu