ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दश वर्ष कम्युनिष्ट शासन व्यावस्था चल्नै सक्दैन : कांग्रेस प्रमुख खांण


admin
१० कार्तिक २०७५, शनिबार   ५ : ००   बजे

बुटवल,,१० कात्तिक । नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खांणले दुनियामा १० बर्ष कम्युनिष्ट शासन व्यावस्था चल्नै नसक्ने दाबि गर्नुभयो ।

बुटवलमा आयोजित एक कार्यक्रममा बोल्दै खांणले कम्यूनिष्टको आचरण र शैली संविधान विपरित चलिरहेको भन्दै सरकारलाइ कार्यशैली सच्चाउन अनुरोध समेत गर्नुभयो ।

उहाँले नेपालका अन्य दलहरुले पनि यस विषयमा बेलैमा सोच्नको लागि आग्रह समेत गर्नुभयो । नयाँ पुस्ताले चाहेको जस्तो मुलुक निर्माणको लागि लाग्नको लागि ढिला गर्न नहुने खांणको भनाइ छ ।

नेपालमा कम्यूनिष्ट पार्टीको आयुको गणना सुरु भएको तर्क गर्दै नेता खाँणले द्धन्द्धान्तमक भौतिक वादको सिद्धान्त अनुसार आयुगणना सुरु भएको बताउनुभयो । एकताको प्रक्रिया सकिएपछि एक दिन नेकपा विगठन भएरै जान्छ, जस्तै ढुंगा गिट्टी बालुवाको मिश्रण पछि घर बन्छ र अहिले नेकपाको घर बन्यो तर अब त्यहि घरको आयु घट्न शुरु भै सक्यो ।

कांग्रेस केन्द्रिय सदस्य खाणले कांग्रेसमा स्थायी गुटले दुख दिएको बताउनुभयो । उहाँले भन्नुभयो—यो गुट कहांबाट आयो र निरन्तरता पायो म अचम्म परेको छु, यस्लाइ तोड्नु पर्दछ ।’

कांग्रेस अब नया शीरा र शक्तिका साथमा अगाडि बढ्ने बेला आएको भन्दै अबको ५ बर्षमा पहिलो शक्ति बन्ने गरि काम शुरु हुने दाबि गर्नुभयो । उहाले सदाकै लागि नेपालमा सासन चलाउने सपना नेकपाले नदेख्नको आग्रह गर्नुभयो । उहाले भन्नुभयो–नेकपा भित्र विगठनको प्रक्रिया सुरु भईसकेको छ, बुटवलमा आएर मैले बोलें, के कसरी भन्ने कुरा कम्यूनिष्ट साथीहरुले एकपटक माक्र्ससिजम पढ्नुहोला ।’

पछिल्लो समयमा सरकारले गर्दै आएको गतिविधि तथा प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्याक्तिको कारण नै नेपालमा संघीयता धरापमा परेको उनको गुनासो छ । तर संघीयतालाई दिगोपना दिनको लागि नेपाली काग्रेस लागि परेको उल्लेख गर्नुभयो ।संघीयता धरापमा परेको भन्दै उहाले यसलाई दिगो रुपमा लैजानुको विकल्प नरहेको समेत बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

सम्बन्धित

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group