ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सरकारद्धारा सार्वजानिक नयाँ पर्यटकीय गन्तव्यमा डोल्पाका तीन सम्पदा


admin
१६ कार्तिक २०७५, शुक्रबार   १२ : २८   बजे


डोल्पा,१६ कात्तिक । सरकारले देशभरका पर्यटकिय गन्तव्यको सुची सार्वजानिक गरेको छ ।

उक्त सुचीमा डोल्पाको शे–फोक्सुन्डो निकुञ्ज,त्रिपुरा सुन्दरी मन्दिर,रारा–फोक्सुन्डो मार्ग नयाँ गन्तव्यको रुपमा छनोटमा परेका हुन् । संस्कृति,पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले प्राकृतिक,पुरातात्विक,ऐतिहाँसिक तथा धार्मिक महत्वका आधारमा देशभरबाट नयाँ एक सय पर्यटकिय गन्तब्य छनोट गरेको थियो ।

नेपालकै ठुलो निकुञ्जको रुपमा रहेको शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्ज प्राकृतिक,धार्मिक,साँस्कृतिक,ऐतिहाँसिक तथा जैविक बिविधताले भरिपुर्ण सुन्दर गन्तव्यको रुपमा परिचित छ ।

देशकै गहिरो शे–फोक्सुन्डो ताल,सुलिगाड झरना लगाएतका चर्चित प्राकृतिक सम्पदाहरुपनि यसै निकुञ्ज भित्र पर्दछन् ।अर्को गन्तव्यको रुपमा सुचिकृत त्रिपुरा सुन्दरी मन्दिर ईस १११४ सालमा उत्पति भएको ईतिहाँसमा उल्लेख छ ।

मन्दिर जन्माउने मन्दिरको रुपमा परिचित नेपालकै प्रशिद्ध शक्तिपिठ मध्येभित्रपर्ने यस मन्दिर पछिल्लो समयमा धार्मिक पर्यटनको प्रमुख गन्तब्य बन्न सफल भएको छ ।
शे–गुम्बा,संसारकै अग्लो मानवबस्ती,जगदुल्ला ताल,सुनदह,राजारानी क्षेत्र लगाएतका दजर्नौ चर्चित पर्यटकिय सम्पदाहरु डोल्पामा पर्दछन् । सरकारले स्थापित तथा प्रवर्दन गर्नुपर्ने र नयाँ बिकासगर्न आवाश्यक भएको भन्दै देशभरबाट दुईसय नयाँ र पुराना गन्तव्य पहिचाहान गरिएकोमा नयाँ गन्तव्यमात्रै

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

माधव र प्रचण्डबाट पार्टी चल्दैन ः पूर्व प्रधानमन्त्री खनाल , भिडियो

सम्बन्धित

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group