ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

 भारतबाट भित्राइएको ठूलो परिणाममा बारुदजन्य पटका बरामद


admin
२० कार्तिक २०७५, मंगलबार   १२ : ११   बजे

भद्रपुर, २० कात्तिक । तिहार तथा छठ पर्वलाई लक्षित गर्दै भारतबाट भित्राइएको ठूलो परिणामको बारुदजन्य पटका (विस्फोटक पदार्थ) प्रहरीले बरामद गरेको छ ।

भारतको विहार तथा बंगाल राज्यसंग जोडिएको झापा खुल्ला सीमावर्ती नाकाबाट नेपाल भित्राइएको करिब ७ लाख ९४ हजार ५४६ रुपैयाँ बराबरको पटका बरामद गरिएको प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक भीमप्रसाद ढकालले जानकारी दिनुभयो ।

झापाको मेचीनगर, भद्रपुर, ज्यामिरगढी, कचनकवल, झापा, गौरीगञ्ज लगायत नाकाबाट प्रहरीले सो परिणामको पटका बरामद गरेको हो । सीमावर्ती नाकामा तैनाथ प्रहरीले बरामद गरिएको पटकालाई मंगलबार पत्रकार सम्मेलनमार्फत प्रहरी कार्यालय झापा परिसरमा नष्ट गरिएको छ ।

प्रहरीले विभिन्न प्रकारका १० देखि ५ हजार मुल्य बराबरको पटका बरामद गरेको थियो । नेपालमा प्रतिबन्ध लगाएको पटकाहरु तिहार तथा छर्ठ पर्वमा बिक्रीवितरणका लागि तस्करीको माध्यमबाट नेपाल भित्राएको प्रहरी उपरीक्षक ढकालले बताउनुभयो ।

पटका भित्राउने तस्कर प्रहरीलाई देख्न साथ सामान छाडेर भाग्ने गरेकाले उनीहरु पक्राउ पर्ने नसकेको उहाँको भनाई । ‘सीमावर्ती नाकाबाट अझै पनि पटका भित्रिने सक्ने कुरालाई मध्यनगर गरी त्यसतर्फ सुरक्षा सतर्कता बढाइएको उहाले बताउनुभयो ।’

यता भारतको बंगालमा बारुदजन्य पटका खुल्मखुल्ला बिक्रीवितरणमा बंगाल सरकारले रोक लगाएपछि अहिले विहारबाटै बारुदजन्य पटका नेपाली बजार भित्रीने गरेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

सम्बन्धित

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group