ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

टी–१० लिगमा सन्दीपको सानदार डेब्यू


एबीसी न्यूज
६ मंसिर २०७५, बिहिबार   ९ : ०२   बजे

काठमाडौं, ६ मंसिर । यूएईमा  बुधबारदेखि यूएईमा सुरु भएको टी–१० लिगमा नेपाली राष्ट्रिय टिमका युवा लेग स्पिनर सन्दीप लामिछानेले सानदार डेब्यू गरेका छन्।

बुधबार अबेर राति सारजाहमा भएको खेलमा सन्दीपले केरला किङ्ग्सबाट खेल्दै ३ विकेट लिन सफल भए। सन्दीपको उत्कृष्ट बलिङसँगै केरलाले पाख्तोन्सलाई ८ विकेटको फराकिलो अन्तरले पराजित गरेको छ।

केरलाविरुद्ध पहिले ब्याटिङ गरेको पाख्तोन्सले १० ओभरमा ५ विकेटको क्षतिमा १ सय ९ रन जोड्यो। उसका लागि वेस्ट इन्डिजका आन्द्रे फ्रेचरले सबैभन्दा बढी ३२ रन जोडे। उनलाई केरलाका सन्दीपले इयान मोर्गानको हातबाट क्याच गराए।

सन्दीपले कोलिन इन्ग्रामलाई पनि १ रनको झिनको स्कोरमा उपुल थाराङ्गाबाट क्याच गराए। यस्तै सन्दीपले मोहमद कलीमलाई पनि रन नै जोड्न नपाई केइरन पोलार्डको हातबाट क्याच गराए। सन्दीपले २ ओभरमा ३ विकेट लिन १७ रन खर्चिए।

१ सय १० रनको लक्ष्य केरलाले ७।५ ओभरमा २ विकेटको क्षतिमा पार गर्‍यो। उसका लागि क्रिस गेलले ७ बलमा १३ रन, पाउल स्टर्लिङले १४ बलमा ४० रन, इयान मोर्गानले २० बलमा नटआउट ४६ रन र केइनर पोलार्डले ६ बलमा नटआउट ११ रन जोडे।अब केरलाले बिहीबार सन्धिजसँग प्रतिस्पर्धा गर्नेछ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

२०१८ सालको हत्याकाण्ड : गगनलाई रविन्द्र मिश्रको काउन्टर?

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

सम्बन्धित

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

मेसी र हालान्डको जादु, एम्बाप्पेको दोहोरो प्रहार : विश्वकपमा रोमाञ्चक दिन

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

सेनेगललाई पराजित गर्दै नर्वे नकआउट प्रवेश

एम्बाप्पे चम्किए, फ्रान्सले इराकलाई गोलविहीन बनायो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group