ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

टी–१० क्रिकेटमा सन्दीप लामिछानेले दोस्रो खेलमा लिए १ विकेट


admin
७ मंसिर २०७५, शुक्रबार   ३ : २५   बजे

काठमाडौं,७ मङसिर । यूएईमा जारी टी–१० क्रिकेटमा नेपाली युवा बलर सन्दीप लामिछानेले दोस्रो खेलमा १ विकेट लिएका छन् ।

पहिला ब्याटिङ गरेको सन्दीपको टिम केरला किंग्सले निर्धारित १० ओभरमा १०३ रन बनाएको थियो । १०४ रनको लक्ष्य लिएर मैदान आएको सिन्धले लगातार आक्रामक ब्याटिङ गरिरहेका बेला सन्दीपले केरलालाई पहिलो सफलता दिलाएका हुन् ।

चौथो ओभरमा बलिङ गर्न आएका सन्दीपले सुरुमा १० रन दिएका थिए । दोस्रो तथा आफ्नो अन्तिम ओभरमा भने उनले १ विकेट लिन सफल भए । उनले अन्तिम ओभरमा थप ४ रन खर्चदैं १ विकेट लिन सफल भए ।

सन्दीपले ४९ रन बनाएर क्रिजमा रहेका एन्टोन डेभिचलाई आउट गरेका थिए । सन्दीपको बलमा डेभिच क्याच आउट भएका हुन् । उनले मात्र विकेट लिए पनि अरू बलरले भने प्रभाव जमाउन नसक्दा सिन्दीजले केरलाविरूद्द ९ विकेटको जित निकाल्न सफल भयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

२०१८ सालको हत्याकाण्ड : गगनलाई रविन्द्र मिश्रको काउन्टर?

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

सम्बन्धित

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

मेसी र हालान्डको जादु, एम्बाप्पेको दोहोरो प्रहार : विश्वकपमा रोमाञ्चक दिन

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

सेनेगललाई पराजित गर्दै नर्वे नकआउट प्रवेश

एम्बाप्पे चम्किए, फ्रान्सले इराकलाई गोलविहीन बनायो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group