ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भ्यालेन्सियालाई २–० ले हराउँदै रियल पाँचौं स्थानमा उक्लियो


एबीसी न्यूज
१६ मंसिर २०७५, आइतबार   ७ : ५७   बजे

काठमाडौं,१६ मङसिर । स्पेनिस ला लिगामा रियल मड्रिडले जित हात पारेको छ । भ्यालेन्सियालाई २–० ले हराउँदै रियल पाँचौं स्थानमा उक्लियो ।

सान्टियागो बर्नाबाउमा भएको खेलको शुरुवातमै रियलले आत्मघाती गोलबाट अग्रता लिएको थियो । आठौं मिनेटमा डेनियल कार्भाहलको प्रहार क्लीयर गर्न खोज्दा डेनियल वासले आफ्नो पोस्टमा हेडर गोल गरेका थिए ।

२८औं मिनेटमा ग्यारेथ बेलको क्लोज रेन्ज सट भ्यालेनिसयाका गोलकिपर नेटोले विफल बनाइदिएपछि पहिलो हाफमा रियल पहिलो हाफमा एक गोलको अग्रतामै सीमित बन्यो । दोस्रो हाफमा घरेलु टिमलाई दबाब दिन सफल भ्यालेन्सियाका सान्टी मिनाले ५४ मिनेटमा वन भर्सेस वनको अवस्थामा गोलकिपर थिवाबट कार्ट्वालाई विट गर्न सकेनन् ।

७८औं मिनेटमा मार्को एसेन्सियोको सशक्त प्रहा भ्यालेन्सियाका डिफेन्डरले बचाए । त्यसको लगत्तै भ्यालेन्सियाका मिची बात्ुआईको प्रहार कोर्ट्वाले विफल बनाइदिए । तर ८३औं मिनेटमा रियलले गोल गर्‍यो । डि एरियाभित्र करिम बेन्जेमाले पास दिएको बललाई लुकास भाज्क्वेजले गोलमा परिणत गरे ।

जितसँगै रियल १४ खेलबाट २३ अंक बटुल्दै पाँचौं स्थानमा उक्लिएको छ भने भ्यालेन्सिया समान खेलबाट १७ अंक बनाउँदै १३औं स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बाढी प्रभावित क्षेत्रको अवस्थाबारे जानकारी लिन विदुर पुगे प्रधानमन्त्री बालेन्द्र शाह

कांग्रेस महाधिवेशन रोक्न माग गरिएको रिटमा सर्वोच्चमा सुनुवाइ

सम्बन्धित

रोहितको अर्धशतकपछि मलेसियासामु नेपालको १७१ रनको लक्ष्य

लगातार दोस्रो जितपछि ह्याट्रिकको लक्ष्यमा नेपाल ‘ए’, आज किंग्समेनसँग भिड्दै

नेपाल ‘ए’ लाई १ सय ४१ रनको लक्ष्य, कुशल भुर्तेलको उत्कृष्ट बलिङ

टप एन्ड टी–२० सिरिज: नेपाल ‘ए’ टोलीको लगातार दोस्रो जित

नेपाल ‘ए’ लगातार दोस्रो जितको खोजीमा, आज अस्ट्रेलियन क्यापिटल टेरिटोरीसँग भिड्दै

स्वर्णसहित दोहोरो अंकमा पदक जित्ने लक्ष्यसहित एसियाडको तयारीमा नेपाल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu