ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अपराधीलाई कानुनी कार्वाही नगरेसम्म समृद्ध नेपाल बन्दैन – अध्यक्ष प्रचण्ड (भिडियोसहित)


एबीसी न्यूज
१८ मंसिर २०७५, मंगलबार   ४ : १४   बजे

काठमाडौं, मंसिर १८ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अपराधीलाई कानुनी कार्वाही नगरेसम्म समृद्ध नेपाल बन्न नसक्ने बताएका छन् ।

यही मंसिर ८ गते गोली हानी हत्या गरिएका प्रदेश सभाको निर्वाचनमा स्वतन्त्र उम्मेदवार बनेका दिपेन्द्र चौधरी ‘राजाबाबु’ को शोकसभामा बोल्दै प्रचण्डले यस्तो बताएका हुन् ।

ठूल्ठूला युद्ध र लडाइहरु पनि शान्तिपूर्ण ढंगले संवाद र सहमतिका माध्यमबाट हल भएको उल्लेख गर्दै अपराधका घटनालाई संवादको तरिकाबाट होइन, कार्वाहीको तरिकाबाट मात्रै समाधान गर्न सकिने अध्यक्ष प्रचण्डले बताए ।

अध्यक्ष प्रचण्डले कपिलवस्तुमा पुस्तैनी झगडा हुने र एउटा चरणमा हत्या प्रतिहत्याको श्रृंखला शुरु भएको इतिहासमा देखिएकाले दीपेन्द्रको हत्या त्यही त हैन भन्ने पनि शंका गरिएको बताए ।

उनले भने, ‘कतिपय अवस्थामा समुदायका बीचमा पुस्तैनी झगडा हुने र एउटा चरणमा हत्या प्रतिहत्याको श्रृंखला शुरु भएको इतिहासमा देखिन्छ । तर जे भएपनि कानुनी कार्वाही गरेर जनतालाई जीवनको सुरक्षा र काम कारवाही सहज ढंगले अघि बढाउन सक्ने वातावरण बन्नु पर्छ ।’

https://www.facebook.com/prachanda.nepal/videos/424083788127541/?t=0

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

धादिङको जरिखेतमा एकतर्फी यातायात सञ्चालन, बेलुकासम्म पृथ्वी राजमार्ग पूर्ण रूपमा खुल्ने अपेक्षा

भोटेकोशी बाढीपछि पाँच जलविद्युत् आयोजनाका २१५ कर्मचारी सम्पर्कविहीन

सम्बन्धित

मोटरसाइकल दुर्घटनामा जनमत पार्टीका केन्द्रीय सदस्य सुजित पाण्डेको मृत्यु

रसुवा बाढीपछि महोत्तरीका ११ जना सम्पर्कविहीन

रसुवा–भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या ४६९ पुग्यो

भोटेकोशी बाढीका ६३ घाइतेको काठमाडौंका ९ अस्पतालमा उपचार हुँदै

लाङटाङ लिरुङ क्षेत्रबाट फेरि बाढी आउन सक्ने जोखिम, नेपाल–चीन दुवै सतर्क हुनुपर्ने

भोटेकोशी बाढीको कहर : ३८९ जनाको शव फेला, ९७७ जना अझै सम्पर्कविहीन (अपडेट)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu