ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विधानमाथिको छलफल शनिबार अन्त्य गर्ने कांग्रेसको तयारी


admin
२२ मंसिर २०७५, शनिबार   ६ : १४   बजे

काठमाडौं,२२ मङसिर । नेपाली कांग्रेसले विधानमाथिको छलफललाई शनिबार अन्त्य गर्ने तयारी गरेको छ ।

केन्द्रीय पार्टी कार्यालय सानेपामा जारी केन्द्रीय कार्यसमिति बैठकले शनिबार विधानमाथिको छलफललाई अन्तिम टुंगो लगाउने भएको हो । शनिबार केन्द्रीय सदस्यहरु सिता गुरुङ्ग र डिला संग्रौलाले धारण राख्नुभएको थियो ।

त्यसपछि उपसभापति बिजय गच्छदार, महामन्त्री डा.शंशाक कोइराला, सहमहामन्त्री डाक्टर प्रकाशशरण महत, कोषाध्यक्ष सितादेवी यादवले विधानमाथि धारणा राख्नुभएको थियो ।

बैठकमा पार्टी सदस्यतालाई खुल्ला गर्ने वा मौजुदा साधरण र क्रियाशिल गरेर दुई प्रकारको कायमै राख्ने, पदाधिकारीको संख्या बढाउने वा अहिलेकै संख्यामा कायम राख्ने , भात्तृसंस्थाको सुदृढीकरण, प्रदेश र केन्द्रको समन्वय तथा विदेशस्थित पार्टीको जनसम्पर्क समितिहरुको प्रतिनिधित्वका बारेमा बैठकमा छलफल चलिरहेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो ।

शनिबार रातीसम्म विधानमाथिको छलफल सकिएमा आईतबारको बैठकमा राजनीतिक प्रस्ताव पेश हुने प्रवक्ता शर्माले जानकारी दिनुभयो । साथै आईतबार नै महासमिति बैठक व्यवस्थापन समतिको पनि बैठक बस्ने उहाँले बताउनुभयो ।

मंसिर ९ गतेको केन्द्रीय कार्यसमिति बैठकमा विधानमस्यौदा प्रस्ताव पेश भएको थियो । १३ गते देखि विधानमस्यौदा माथि केन्द्रीय समिति बैठकमा छलफल चलिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

कांग्रेस नेता राजेन्द्र खरेलको निधन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group