काठमाडौं, २२ मङसिर । मिस वर्ल्ड–२०१८ की नेपाली प्रतिस्पर्धी शृंखला खतिवडा टप १२ बाट बाहिरिएकी छन् ।
उनी एसिया एण्ड ओसियानाबाट टप १२ मा पुगेकी थिइन् । यश संगै नेपालको मिस वल्ड यात्रा सकिएको छ ।
तर एसियाबाट थाइल्यान्डकी सुन्दरी निकोलिन लिम्सनिकानले नेपाललाई पछि पार्दै टप ५ मा परिन् । भारतकी सुन्दरी भने उत्कृष्ट १२ मा पनि परिनन् ।
प्रतिक्रिया दिनुहोस्