ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

लैैंङ्गिक हिंसा अन्त्य गर्न सामुहिक प्रयास जरुरी


sharan sharan
२२ मंसिर २०७५, शनिबार   ९ : १८   बजे

बुटवल,२२ मंसीर
“लैंङ्गिक हिंसा र दुव्र्यवाहार : छैन हामीलाई स्विकार” भन्ने नारासंगै लैैंङ्गिक हिंसा विरुद्धको दिबस को अवसरमा आयोजित एक कार्यक्रमका बक्ताहरुले लैैंङ्गिक हिंसा अन्त्य गर्न जोड दिएका छन् । बुटवल महिला जेसीजद्धारा लैंङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान दिवसको अवसर पारेर शनिबार आयोजित लैङ्गिक हिंसा विरुद्ध अन्तरक्रिया कार्यक्रममा बोल्ने बक्ताहरुले यस्तो बताएका हुन । कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष श्रीधर बस्यालले जेसीजले नेतृत्व विकास र व्यत्तित्व विकासका लागि मात्रै नभएर सामाज रुपान्तरणका लागि पछिल्लो समयमा क्रियासिल रहेको बताउनु भयो ।
कार्यक्रमका प्रमुख बक्ता राष्ट्रिय महिला आयोगका पूर्व सदस्य प्रोफेसर अम्बुदा श्रेष्ठले लैंङ्गिक हिंसा अन्त्यका लागि एकल प्रयास ले मात्र संम्भव नहुने भएकोले सामुहीक प्रयासमा मात्र यो संम्भव भएको बताउनु भयो ।
हिंसा महिला,पुरुष र तेस्रोलिङ्गी सबैमा छ , हिंसा अन्त्यका लागि सबैसंगको सहकार्य आवश्यकता रहेको बुटवल महिला जेसीजका संस्थापक अध्यक्ष जेसी रेखा कट्टेलले बताउनुभयो । कार्यक्रममा बुटवल जेसीजका अध्यक्ष यम प्रसाद तिवारी,राष्ट्रिय अपाङ्ग महासंघ प्रदेश ५ सदस्य साबित्रा घिमीरे ,रेडियो मुक्तिका स्टेशन प्रमुख कल्पना तिवारी बुटवल महिला जेसीजका अध्यक्ष जेसी राधिका पोख्रेल,महासचिव जेसी लक्ष्मी थापा,कार्यक्रमका संयोजक जेसी राजश्री गौतम, जेसी संगीता ढकाल लगायतका बक्ताहरुले लैङ्गिक हिंसा अन्त्य गर्नका लागि साझा प्रयासको आवश्यकता रहेकोमा जोड दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

कांग्रेस नेता राजेन्द्र खरेलको निधन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group