ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपाल अर्बुदरोग निवारण संस्था कास्की शाखाको १८अौ साखा सभा सम्पन्न


एबीसी न्यूज
२३ मंसिर २०७५, आइतबार   ६ : २८   बजे

काठमाडौ, २३ मंसिर । नेपाल अर्बुद रोग निवारण कास्की शाखाको १८अौ साखा समारोह सम्पन्न भएको छ ।
१८ अौ साखा समारोहका प्रमुख अथिति नेपाल अर्बुद रोग निवारण संस्थाका केन्द्रीय निबर्तमान अध्यक्ष दिवाकर राजकणिकार , विशिष्ट अतिथि गण्डकी प्रदेशका सांसद माननीय बिन्दु कुमार थापा , अथिति केन्द्रीय सदस्य नेपाल अर्बुद रोग निवारण संस्थाका सदस्य दिनेश शंकर पालिखेको उपस्थितिमा शनिवार कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा संस्थाका सचिब नारायण पराजुलिले संस्थाको बार्षिक प्रतिबेदन र कोषाध्यक्ष तिर्थ बस्नेतले आर्थिक प्रतिबेदन प्रस्तुतगर्नु भएको थियो ।
कार्यक्रमलाई उप सभापति प्रेम भुजेलले स्वागत गर्नु भएको हो। कार्यक्रममा बोल्दै प्रमुख अथिति राजकणिर्कारले सस्थाले गरेको कार्य प्रति आभार ब्यक्त गर्दै कार्यक्रमका अध्यक्ष रामचन्द्र थापालाई देशै भरीका शाखा मध्यबाट उत्कृष्ट सभापति हुनुभयकोमा शुभकामना दिदै पोखराका ३४वटै वडामा स्वास्थ शिबिर संचालन गरि क्यान्सर रोग न्यूनिकरण गर्नुपर्ने बताउनु भयो ।

विशिष्ट अथिति बिन्दु कुमार थापाले पनि धुम्रपान निषेध गरि आहार विहारमा ध्यान दिनु पर्ने बताउदै आफ्नो तर्फबाट सहयोग गर्ने बताउनु भयो । पुर्व अध्यक्ष तथा केन्द्रीय सदस्य दिनेश शंकर पालिखेले पनि बिगतका बर्ष भन्दा पनि अबका दिनमा क्यान्सर जनचेतनामा अघि बढ्नु पर्ने कुरामा जोड दिनुभयो ।

नेपाल क्षयरोग निवारण संथाका केन्द्रीय सचिब मदनकाजि श्रेष्ठले आफुलाई पनि किड्निमा क्यान्सर भएको र समयमा उपचार गर्दा ठिक भएको कुरा बताउदै क्यान्सर रोग उपचार गर्दा ठिक हुने बताउनुभयो । अथिति दिपक श्रेष्ठ ,निबर्तमान अध्यक्ष राम प्रसाद बस्ताकोटी, पुर्व अध्यक्षहरु माधब सिग्देल ,सुवास तझ्या ,डिस्टिक गभर्नरईलेक्ट रोटरी कल्ब अफ पोखराका किरणलाल श्रेष्ठ , नेपाल स्काउट जिल्ला आयुक्त शारदा पराजुलि ,कार्य समिति सदस्य सरस्वती अधिकारी आजिबन सदस्य पुजन शाक्य नेपाल रेडक्रस गण्डकी प्रदेशका संयोजक सुर्य प्रसाद ढकाल पत्रकार शोभाकान्त सिग्देल ,लगायतले बोलेका थिय ।

सभापति रामचन्द्र थापाको अध्यक्षामा भएको कार्यक्रमको संयोजक समितिका सदस्य शान्ता कुमार श्रेष्ठले कार्यक्रममाथि उदेश्यबारे जानकारी दिनुभएको थियो । पहिलो शत्रको कार्यक्रम सचिब नारायण पराजुलि र दोस्रो सत्रको कार्यक्रम सहसचिब किस्नमान मानन्धर चलाएको उद्घाटनसत्रको कार्यक्रमलाई दित्तिय उपसभापति बिस्वमोहन भट्टराईले र बन्दसत्रको कार्यक्रमलाई एच्इ सदस्य डिल्ली प्रसाद शर्माले धन्यवाद मन्तब्य राख्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group