ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सन्दीप बिग ब्यास लिग खेल्न आज अष्ट्रेलिया जादै


admin
२३ मंसिर २०७५, आइतबार   ३ : ५६   बजे

काठमाडौं, २३ मङसिर । र्इपीएलमा दुई खेल खेलेर सन्दीप लामिछाने आज अष्ट्रेलिया जादैछन । अष्ट्रेलियामा हुने बिग ब्यास लिग खेल्नका लागि उनी आइतबार राती अष्ट्रेलिया जान लागेका हुन ।

पहिलो खेलमा हार ब्यहोरे पनि चार ओभरमा दुई विकेट लिएका सन्दीपले आज पनि चार ओभरमा २६ रन दिँदै तीन विकेट लिएका छन ।

एकपछि अर्को अन्तरराष्ट्रिय प्रतियोगितामा व्यस्त बनेका सन्दीपले बिग ब्यास खेल्न जानु अगाडि आफू र्इपीएलको अन्तिम खेलमा टिमलाई जित दिलाएर जान पाउँदा निकै खुसी रहेको बताएका छन ।

साथै उनले बिग ब्यास लिग जस्तो प्रतियोगितामा नेपाली खेलाडी खेल्न पाउनु नै गर्वको विषय रहेको बताउँदै आफू आफ्नो क्षमता अनुसार नै खेल्ने बताए ।

बिग ब्यास लिगमा पनि सन्दीपले पूरै प्रतियोगिता खेल्ने छैनन् । बिग ब्यास लिगको बीचमा उनी बंगलादेश प्रिमियर लिग खेल्न जानेछन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बाढी प्रभावित क्षेत्रको अवस्थाबारे जानकारी लिन विदुर पुगे प्रधानमन्त्री बालेन्द्र शाह

कांग्रेस महाधिवेशन रोक्न माग गरिएको रिटमा सर्वोच्चमा सुनुवाइ

सम्बन्धित

रोहितको अर्धशतकपछि मलेसियासामु नेपालको १७१ रनको लक्ष्य

लगातार दोस्रो जितपछि ह्याट्रिकको लक्ष्यमा नेपाल ‘ए’, आज किंग्समेनसँग भिड्दै

नेपाल ‘ए’ लाई १ सय ४१ रनको लक्ष्य, कुशल भुर्तेलको उत्कृष्ट बलिङ

टप एन्ड टी–२० सिरिज: नेपाल ‘ए’ टोलीको लगातार दोस्रो जित

नेपाल ‘ए’ लगातार दोस्रो जितको खोजीमा, आज अस्ट्रेलियन क्यापिटल टेरिटोरीसँग भिड्दै

स्वर्णसहित दोहोरो अंकमा पदक जित्ने लक्ष्यसहित एसियाडको तयारीमा नेपाल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu