ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चितवनमा विद्यालय तोडफोड गर्ने ४ जना पक्राउ


एबीसी न्यूज
२४ मंसिर २०७५, सोमबार   २ : ४५   बजे

चितवन, २४ मंसिर। भरतपुर ८ गौरीगञ्जमा रहेको श्री माध्यमिक  बिद्यालयमा तोडफोड गर्ने ४ जनालाई जिल्ला प्रहरी कार्यालय चितवनले पक्राउ गरेको छ । पक्राउपर्नेमा  महानगरपालिका वडा नं.८ का  दिपेन्द्र तामाङ, राजेश कार्की, नविन विक र रमित विक रहेका छन् ।

बिद्यालयको भौतिक संरचना लगायत फर्निचरका सामानहरू तोडफोड गरी क्षति पुर्याएको भन्ने सूचनाको आधारमा प्रहरी निरीक्षक युवराज तिमिल्सिनाको कमाण्डको टोलीले उनिहरुलाई पक्राउ गरिएको हो । उनिहरु भरतपुर ८ मा बस्दै आएका थिए ।

बिद्यालयको सम्पूर्ण बिद्युतिय मिटरबक्स एवम् स्विच बोर्ड फोडिएको, कक्षा कोठामा रहेका बोर्डहरू फुटाईएको, फर्निचरका सामानहरू तोडफोड गरिएको, सिलिङ फ्यानहरू बंगाईएको, बिज्ञान प्रयोगशालाको सम्पूर्ण सामानहरू तोडफोड गरिएको, कम्प्यूटर ल्याबमा रहेको २३ वटा कम्प्यूटर पूर्ण रूपमा फुटाई क्षति पुर्याएको थियो ।

यस्तै ट्वाईलेट बाथरूम लगायत बिद्यालयको अन्य कोठाहरूमा रहेका फर्निचरहरू समेत तोडफोड गरी क्षति पुर्याएको प्रहरीले जनाएको   छ । तोडफोडबाट करीब ७५ लाख बराबर को क्षति भएको थियो ।

आईतबार पक्राउ गरीएका उनिहरुलाई मुलुकी अपराध संहिता ऐन २०७४ अन्तर्गत सार्वजनिक शान्ति विरूद्धको कसूर अनुसार कारवाही प्रकृया अगाडी बढाएको चितवन प्रहरी प्रमुख एसपी सुशिल सिह राठौले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

खगेन्द्र सुनारको अभिव्यक्तिमा शक्तिको मात र अहंकार झल्किन्छ : रक्षा बम

एमालेले विष्णु पौडेल पक्राउविरुद्ध संसदमा सशक्त प्रतिवाद गर्ने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group