ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपाली ब्याडमिन्टन टोली बङ्गलादेश प्रस्थान


admin
२४ मंसिर २०७५, सोमबार   ७ : ५३   बजे

काठमाडौं,२४ मङसिर। योनेक्स सनराइज बङ्गलादेश अन्तर्राष्ट्रिय च्यालेन्ज २०१८’ मा सहभागी हुन चार सदस्यीय नेपाली टोली आज ढाका प्रस्थान गरेको छ ।

हुन विश्व ब्याडमिन्टन सङ्घको तत्वाधान तथा बङ्गलादेश ब्याडमिन्टन सङ्घको आयोजनामा बङ्गलादेश राजधानी ढाकामा हुने सो प्रतियोगितामा सहभागी हुन नेपाल ब्याडमिन्टन सङ्घका उपाध्यक्ष सुभाष श्रेष्ठको नेतृत्वमा चार सदस्यीय नेपाली ब्याडमिन्टन टोली आज त्यहाँ प्रस्थान गरेको हो ।

बङ्गलादेश प्रस्थान गर्ने खेलाडीहरुमा रत्नजित तामाङ, दिपेश धामी र नङ्शलदेवी तामाङ रहेका छन् । अमिता गिरी पढाइका क्रममा भारतमा रहेकाले त्यतैबाट बङ्गलादेश प्रस्थान गर्ने ब्याडमिन्टन सङ्घले जनाएको छ । यही मङ्सिर २५ देखि पुस १ गतेसम्म सञ्चालन हुने बङ्गलादेश च्यालेन्जमा नेपाली टोलीले पुरुष र महिला एकल, युगल तथा मिश्रित युगलमा प्रतिस्पर्धा गर्ने टोली व्यवस्थापक श्रेष्ठले जानकारी दिनुभयो ।

यसैबीच बङ्गलादेश ब्याडमिन्टन सङ्घको निमन्त्रणमा निर्णायकको भूमिका निर्वाह गर्न तीन अन्तर्राष्ट्रिय रेफ्री उदय अर्याल, दीपक थापा र सुमित शाक्य पनि आजै त्यसतर्फ प्रस्थान गरेका छन् ।

ब्याडमिन्टन एशियाबाट मान्यता प्राप्त तीन नेपाली अन्तर्राष्ट्रिय रेफ्रीले बङ्गलादेशमा हुने उक्त प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गर्ने छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

रविको राजनीतिक प्रतिवेदनः राष्ट्रियसभा गैरदलीय, उपराष्ट्रपति सभाध्यक्ष (पूर्णपाठ)

सम्बन्धित

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

मेसी र हालान्डको जादु, एम्बाप्पेको दोहोरो प्रहार : विश्वकपमा रोमाञ्चक दिन

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

सेनेगललाई पराजित गर्दै नर्वे नकआउट प्रवेश

एम्बाप्पे चम्किए, फ्रान्सले इराकलाई गोलविहीन बनायो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group