ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

संस्था हस्तान्तरणको प्रक्रिया कहाँ पुग्यो : समिति


admin
८ पुस २०७५, आइतबार   ६ : ५५   बजे

काठमाडौं,८ पुस । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक समितिले ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति र अशक्तको व्यवस्थापन स्थानीय तहको अधिकारको सूचीमा रहेको हुँदा हस्तान्तरण गर्ने प्रक्रियामा भइरहेको प्रगतिबारे जानकारी उपलब्ध गराउन सरकारलाई निर्देशन दिएको छ ।

समितिको आजको बैठकले नेपाल बाल सङ्गठनको वार्षिक आय तथा खर्चको यथार्थ विवरण उपब्ध गराउन पनि महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयलाई निर्देशन दिएको छ ।

समितिले नेपाल बाल सङ्गठनले आफ्नो चल÷अचल सम्पत्तिलाई दीर्घकालीन आम्दानीको स्रोत बनाउनेतर्फ खासै सचेत नदेखिएकाले दीर्घकालीन स्थायी आम्दानीका लागि रणनीति बनाइ परिचालन गर्ने गराउने व्यवस्था मिलाउन सङ्गठनलाई निर्देशन दिएको छ ।

पशुपति वृद्धाश्रम धार्मिक र सांस्कृतिक आधारबाहेक बसोबासका अत्य आधार, स्वास्थ्य एवं वातावरण र संरचनागत दृष्टिले कतिको उपयुक्त हुन्छ त्यसबारे अध्ययन गरी प्रतिवेदन उपलब्ध गराउन सम्बन्धित मन्त्रालय र पशुपति वृद्धाश्रमलाई निर्देशन दिने निर्णय पनि समितिले गरेको छ ।

बैठकले वृद्धाश्रम शब्दलाई समयसापेक्ष परिवर्तन गर्ने तथा उत्पादनमूलक शारीरिक सक्रियता सिर्जना गर्न, आश्रयमा बस्नेको पालनपोषण सरकारी तवरबाट भई आएको सन्दर्भमा वृद्धभत्तालगायतको भत्ताको सान्दर्भिकताबारे पुनःविचार गर्नुपर्ने आवश्यता भएमा ३० दिनभित्र जानकारी समितिलाई उपलब्ध गराउन मन्त्रालयलाई निर्देश गरेको छ ।

समितिले पशुपति वृद्धाश्रमलाई दिएको निर्देशन कार्यान्वयन गर्न बाँकी विषयवस्तुलाई सम्बोधन गर्न पनि वृद्धाश्रमलाई समितिले भनेको छ । समितिले नेपाल बाल सङ्गठन र पशुपति वृद्धाश्रमको हालसम्मको कार्यप्रगति, विद्यमान अवस्था र कार्य सम्पादनमा देखिएका समस्य एवं चुनौतीका विषयमा तालुकदार मन्त्रालय र सम्बन्धित सरोकारवाला पक्षसँग छलफल गरेको थियो । रासस

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group