ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बाराको कुन स्थानीय तहमा कसको अग्रता ?


admin
४ आश्विन २०७४, बुधबार   १ : ५०   बजे

बारा, ४ असोज । दुई नम्बर प्रदेशमा निर्वाचन भएको १३५ स्थानीय तहमा मतगणना जारी छ । जनघनत्व धेरै भएकाले सिंगो स्थानीय तहको मत परिणाम आउन त अझै समय लागने देखिन्छ । तर, राजनीतिक दलबीच तीब्र प्रतिस्पर्धा देखिएको छ ।

कांग्रेसको अग्रता : नेपाली कँंग्रेसले बारागढी, कोहल्वी, सिम्रौनगढ र महागढीमाई नगरपालिका तथा सुवर्ण र फेटा गाउँपालिकामा अग्रता लिएको छ ।

एमालेको अग्रता : नेकपा एमालेले जितपुरसिमरा उपमहानगर, निजगढ नगरपालिका, आदर्शकोतवाल लगायतमा अग्रता लिएको छ ।
राजपाको अग्रता :  राष्ट्रिय जनता पार्टी नेपालले पचरौता, परवानीपुर र प्रसौनीमा अग्रता लिएको छ ।
नेपाल लोकतान्त्रिक फोरम : नेपाल लोकतान्त्रिक फोरमले विश्रामपुर गाउँपालिकामा अग्रता लिएको छ ।
संघीय समाजवादी फोरम : संघीय समाजवादी फोरमले कलैया उपमहानगर, र
करैयामाई गाउँपालिकामा अग्रता लिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

राष्ट्रपति पौडेलद्वारा चाँगुनारायण कलशमा छायाँ दर्शन

रास्वपामा रविको भूमिका थप सक्रिय, संगठन सुदृढ गर्न मधेस जाँदै

सम्बन्धित

विदेश पठाइदिने भन्दै ठगी गरेको आरोपमा पाँच जना पक्राउ

ह्वीप उल्लंघन गर्ने राप्रपाका पाँच सांसदलाई कारबाही गर्ने उद्धव थापाको चेतावनी

आईटी क्षेत्रमा निर्धक्क भएर लगानी बढाउन युवा उद्यमीलाई अर्थमन्त्री वाग्लेको आग्रह

कपिलवस्तुमा दुई छुट्टाछुट्टै स्थानमा दुई जनाको शव फेला

आईटी क्षेत्रमा निर्धक्क भएर लगानी बढाउन अर्थमन्त्री वाग्लेको आग्रह

चीनले ८ हजारभन्दा बढी वस्तुलाई शून्य भन्सार दिए पनि नेपालबाट निर्यात कमजोर

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu