काठमाडौं, ३० पुस । शताव्दी पुरुष सत्यमोहन जोशीले एक सय वर्षको उमेरमा सबै शासन देख, भोगे तर आफ्नो मनले खाएको खासै कोही देखेनन् । तर सत्यमोहन जोशीले तत्कालीन प्रधानमन्त्री कीर्तिनिधि विष्टलाई मन पराउँछन् । ओली र प्रचण्डका बारेमा त्यति धेरै खुलेर बोल्न चाहेनन् ।
लक्का जवान वयमा जुम्ला पुग्दा कागजमा टिपेर ल्याएको टिपोर्ट गीतका आधारमा जोशीले मदन पुरस्कार पाए। नेपालमा सबैले सम्मान गर्ने व्यक्तित्व जोशीसंग एबीसीकी शारदा शर्माले गरेरको एक्सकुलुसिभ कुराकानीको पहिलो भाग । भिडियोवार्ता …..
प्रतिक्रिया दिनुहोस्