ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ श्रावण २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जनकपुरमा १० हजार मत अन्तरले राजपा बिजयी


admin
८ आश्विन २०७४, आइतबार   ९ : ५७   बजे

जनकपुर, ८ असोज । दुई नम्बर प्रदेशको सम्भावित राजधानीको रुपमा हेरिएको धनुषाको जनकपुर उपमहानगरपालिकामा भारी मत अन्तरका साथ राष्ट्रिय जनता पार्टीले जित्ने निश्चित भएको छ ।
जनकपुरमा अहिले मत गणना अन्तिम चरणमा पुगेको छ । अहिलेसम्मको मतपरिणाम अनुसार राजपाबाट मेयरको उम्मेदवार बनेका लालकिशोर साह करिव १० हजारको भारी मतका साथ बिजयी हुन लागेका हुन । तर, आधिकारीक घोषणा हुन बाँकी छ ।

 

को हुन जनकपुरका भावी मेयर ?
दुई नम्बर प्रदेशमा बलियो मानिएको राष्ट्रिय जनता पार्टीले जनकपुरमा पुरना नेता लालकिशोर साहलाई मेयरको उम्मेदवार बनाएको थियो । राजपाको केन्द्रिय नेता समेत रहेका साह मेयरमा निर्वाचित हुने निश्चित भएको छ । लामो समयदेखी मधेस राजनीतिमा सक्रिय लालकिशोर स्थानीय तहमा स्थापित नेता मानिन्छन् । यसअघि नै जनकपुरमा उपमेयर बनिसकेका लालकिशोर यस पटक भने मेयर नै निर्वाचित हुन लागेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

सम्बन्धित

प्रचण्ड–सिल्भा भेट : नेपाल–श्रीलंकाका वामपन्थी सम्बन्ध सुदृढ बनाउन सहकार्यमा जोड

रास्वपा महाधिवेशन : कोशी र गण्डकी भूगोलमा नयाँ नेतृत्व चयन, चर्चित नेताहरू पराजित

इरानी राष्ट्रपति पेजेस्कियान पाकिस्तान भ्रमणमाः द्विपक्षीय र क्षेत्रीय मुद्दामा छलफल हुने

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu