ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आयल निगमको कार्यकारी निर्देशक पौडेललाई बधाई तथा शुभकामना


एबीसी न्यूज
११ माघ २०७५, शुक्रबार   ११ : २१   बजे

काठमाडौं, ११ माघ ।  अखिल नेपाल पेट्रोलियम मजदूर संघले नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्र कुमार पौडेललाई स्वागत गरेको छ।
मजदूरहरूले बुधवार नेपाल आयल निगमको केन्द्रीय कार्यालय पुगेर कार्यकारी निर्देशक पौडेललाई बधाई तथा शुभकामना दिएका थिए।

कार्यकारी निर्देशकले मजदूरसंगको भेटमा आफूलाई बधाई दिनुभएकोमा धन्यवाद दिनु भयो साथै आफूलाई निगमको बारेमा अहिले धेरै थाहा नभएपनि निजामति कर्मचारी हुदै संस्थान हरूको राम्रो अनुभव संगाल्दै यहासम्म आइपुग्दा आफूलाई  श्रम एेन,सामाजिक सूरक्षा ऐन,लगायतका सेवा सुविधा कार्यन्वयन गर्ने सवैको दाइत्व रहेको भन्दै आफ्नो तर्फवाट सधै मजदूरहरूलाइ सहयोग रहने समेत प्रतिबद्धता समेत जाहेर गर्नु भयो।

अखिल नेपाल पेट्रोलियम मजदूर सघका केन्द्रिय अध्यक्ष शिव पोख्रेलको नेतृत्वमा भएको भेटघाटमा मजदूरहरूलाइ व्यवसायीहरूले श्रम एेन, सामाजिक सूरक्षा ऐन, वढ तलव , लगायतका सेवा सुविधा नदिएको र उक्त अधिकार प्रात्तिको निम्ति जस्तोसुकै आन्दोलनको नेतृत्व लिन संघ पछि नपर्ने समेत जानकारी गराइएको थियो।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

नेपालमा बाढीपछि भारतमा गण्डक नदीबाट ७ शव बरामद, पहिचान हुन सकेन

त्रिशूली–३ ‘ए’को सुरुङमा ३५ जना फसे, उद्धार प्रयास जारी

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu