ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सीमा रक्षक देवनारायाण पक्राउको विरोधमा विद्यार्थी प्रदर्शन


admin
१६ आश्विन २०७४, सोमबार   ६ : ३६   बजे

काठमाडौं, १६ असोज । सीमा रक्षक देवनारायण यादवको विनासर्त रिहाको माग गर्दै विद्यार्थीहरुले नेपाल स्थित भारतीय दुतावास परिसरमा प्रदर्शन गरेका छन् ।
सप्तरीको तिलाठी कोइलाडीका देवनारायण यादवलाई भारतीय प्रहरीले पक्राउ गरको विरोधमा संयुक्त विद्यार्थी संगठनले भारतीय दुतावास अगाडी विरोध प्रदर्शन गरका हुन । गत आइतबार भारतीय प्रहरीले देवनारायण यादवलाई फक्राउ गरेको थियो ।
सीमा रक्षक देश भक्त देवनारायण यादवलाई ससम्मान रिहा गर्नु पर्ने, सीमा हस्तक्षेप बन्द गर्नु पर्ने, भारतको दादागिरी बन्द गर्नु पर्ने माग राख्दै विद्यर्थीहरुले प्रदर्शन गरेका हुन ।


भारतीय प्रहरीले पक्राउ गरेका यादवलाई कुनीकि पहलबाट रिहाको माग गर्दै प्रदर्शनमा उत्रिएका विद्यार्थीहरुले थप आन्दोलन गर्ने चेतावनी दिएका छन् । बिरोध सभालाई सम्बोध गर्दै विद्यार्थी नेताहरुले नेपाल र नेपालीप्रतिको हेपाहा प्रवृति त्याग्न भारतीय पक्षलाई आग्रह समेत गरेका िथए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आइफोन लुट्न साथीबाटै १७ वर्षीय किशोरको हत्या, नौ दिनपछि गलेको अवस्थामा शव फेला

हेटौँडामा रक्ताम्य अवस्थामा मृत भेटिए पुरुष,मृतकसँगै रहेकी महिला फरार

सम्बन्धित

प्रचण्ड–सिल्भा भेट : नेपाल–श्रीलंकाका वामपन्थी सम्बन्ध सुदृढ बनाउन सहकार्यमा जोड

रास्वपा महाधिवेशन : कोशी र गण्डकी भूगोलमा नयाँ नेतृत्व चयन, चर्चित नेताहरू पराजित

इरानी राष्ट्रपति पेजेस्कियान पाकिस्तान भ्रमणमाः द्विपक्षीय र क्षेत्रीय मुद्दामा छलफल हुने

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu