ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

१३ औ विश्व सामाजिक कार्य दिवस सम्पन्न


admin
७ चैत्र २०७५, बिहिबार   ४ : ०४   बजे


काठमाडौ, ७ चैत । “मानव सम्वन्धको महत्वलाइ उत्थान” भन्ने नाराका साथ १३ औ विश्व सामाजिक कार्य दिवस कर्तिपुरको त्रि.वि.को स्मृति भवनमा सम्पन्न भएको छ ।

संघीय मामिला तथा सामान्य प्रसासन मन्त्री लाल वावु पण्डीतको प्रमुख आतिथ्यमा औपचारिक कार्यक्रम सुभारम्भ भएको थियो । सोही कार्यक्रममा विभिन्न क्षेत्रमा योगदान पु¥याएका विशिष्ट ब्यक्तित्वहरुले आफ्ना महत्वपूर्ण भनाई व्यक्त गर्नुभएको थियो । त्रि.वि. अन्तर्गत रहेका विभिन्न शौक्षिक संघ सस्थाहरुले आफ्नो उपस्थिति जनाएका थिए ।

सँगसगै कार्यक्रममा मानविकी संकाय अन्तर्गत वि.ए.एस.डब्लुमा अध्ययनरत विद्यार्थीहरुले सांस्कृतिक प्रस्तुित मार्फत सामाजिक कुरिती तथा विसंङगति सम्बन्धी चेतनामूलक प्रस्तुति दिएका थिए ।

कार्यक्रमले देशभरी छरिएका विभिन्न सामाजिक अभियानता ,सामाजिक कार्यविज्ञ एंम विभिन्न विद्यालयमा अध्ययनरत वि.ए.एस.डब्लुका विद्यार्थीहरुलाइ एकतृत गर्ने कार्य गरेको कार्यक्रम संयोजक सुदिप लामा वाइवाले जानकारी गराउनु भएका थियो ।

विश्व सामाजिक कार्य दिवश लाई सफल पार्न सक्रीय रुपमा ६५ जना स्वमं सेवक, ३२ वटा शौक्षिक संथा र ५००० भन्दा वढी विद्यार्थीहरुले आफ्नो उपस्थिति जनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रोल्पाका २५ जना अझै सम्पर्कविहीन, नुवाकोट पुगेर वर्षमानले गृहमन्त्रीको ध्यानाकर्षण गराए

चिनियाँ राष्ट्रपति सी जिनपिङद्वारा राष्ट्रपति पौडेललाई समवेदना

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu