ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पाल्पामा एसईई दिने एक विद्यार्थीद्वारा झुण्डिएर आत्महत्या


admin
१० चैत्र २०७५, आइतबार   १० : ५०   बजे

पाल्पा,१० चैत । आज देखिको सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसईई)दिने एक विद्यार्थीले झुण्डिएर आत्महत्या गरेका छन् ।

जिल्लाको बगनासकाली गाउँपालिका वडा नं.६ यम्घा गुँगा भुटेकेकी १६ वर्षकी मनिषा विकले काठको बलोमा चुन्नीको पासो लगाएर आत्महत्या गरेको भेटिएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

स्थानीय गुंगा माध्यमिक विद्यालयबाट एसईई परिक्षा तयारी गरेकी विकको आजदेखि दर्लमडाँडा माविमा परीक्षा केन्द्र रहेको थियो । घरमा एक्लै बस्दै आएकी विकको बाबु मुक्तबहादुर नेपाली वैदेशिक रोजगारीका लागी कुवेतमा रहेको र घरमा तिन बैहिनी र आमा बस्दै आएका छन ।

आमा र दुई दिदी बहिनी उपचारको लागि बुटवल गएका बेला मनिषा घरमा एक्लै बसेको समयमा घरमा झुण्डि आत्महत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानको क्रममा खुलेको छ । घटनाको विषयमा थप अनुसन्धान कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

कांग्रेस नेता राजेन्द्र खरेलको निधन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group