ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्राचिन कपिलवस्तु महोत्सवको तयारी पुरा,सभापति देउवाले उदघाटन गर्ने


admin
११ चैत्र २०७५, सोमबार   ३ : ५०   बजे

कपिलवस्तु ११ चैत । छैठौं प्राचिन कपिलवस्तु महोत्सवको तयारी पुरा भएको छ ।

कपिलबस्तुको सदरमुकाम तौलिहवा स्थित बुद्ध पद्यम उच्च माविको खेल मैदानमा गरिने महोत्सव तयारी अन्तिम चरणमा पुगेको तौलिहवा उद्योग वाणिज्य संघका अध्यक्ष गयादिन कुर्मीले बताउनु भएको छ ।

तौलिहवा उद्योग वाणिज्य संघले पत्रकार सम्मेलन गर्दे महत्सवले स्थानीय स्तरमा रहेको कला सस्कृती तथा ऐतिहासिक बुद्ध स्थलहरुको पर्यटन तथा प्रवद्धन प्रचार-प्रसार गर्ने बताएको हो ।

महत्सवको उदघाटन गर्न नेपाली काग्रेस पार्टीका अध्यक्ष शेर बहादुर देउवा आउने बताइएको छ । चैत १८ गते देखी ३० गते सम्म संचालन गरिने रात्रिकालिन यस मेलालाई विशेष सुरक्षा व्यवस्था गरिएको जनाइएको छ । यस्तै गरि मेलामा कुस्ती प्रदशनी तथा नेपालमा विरलै हेर्न पाइने तालिम प्राप्त उँटको प्रदशनी गरिने समेत कुर्मीले बताउनु भयो । महत्सवमा १०० भन्दा बढी स्टल रहने र लगभग १ करोड बराबरको कारोवार हुने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

कांग्रेस नेता राजेन्द्र खरेलको निधन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group