ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पैचो प्रालिका उत्पादन अव तराई मधेशका बजारमा सम्म


एबीसी न्यूज
१६ चैत्र २०७५, शनिबार   ७ : ४३   बजे

जनकपुर, १६ चैत । हिमाली तथा उच्च पहाडी क्षेत्रमा उत्पादन भएका कृषि उत्पादनहरुलाई प्रशोधन गरी तयार पारिएका खाद्य सामाग्रीहरुको पैचो प्रालिले तराई मधेशका बजारमा पु¥याउन सफल भएको छ ।

‘बसे पनि शहर गाँउकै खाने रहर’ भन्ने नाराका साथ ३ वर्ष पहिले गुल्मी जिल्लाको रुरु गाउपालिका –७ रिडियामा उत्पादन गरिएका पैचोका खाद्य सामाग्रीहरु प्रदेश २ को अस्थायी राजधानी जनकपुरमा उपब्लध हुने भएको छ । पैचोले शनिवार जनकपुरमा एक कार्यक्रम गरि आफ्ना उत्पादन वारे उपभोक्ता, व्यापारी तथा सर्वसाधारणलाई जानकारी गराएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश २ का उद्योग पर्यटन वन तथा वातावरण राज्यमन्त्री सुरेश मण्डलले पैचोको काम अत्यन्तै लाभदायी रहेको बताउनुभयो । व्यापारमुखिभन्दा सेवामुखि उदेश्य लिएको पैचोलाई प्रदेश २ मा पनि त्यस्ता उद्योग स्थापना गर्न आग्रह गर्नुभयो ।

प्रदेश २ को माटोको पहिचान र स्थानीय मेहेनती जनताको मनोबिज्ञानलाई मात्र ब्यवस्थापन गर्न सकियो भने यस प्रदेशको कृषि उत्पादनमा कायापलट हुनसक्ने पैचाका प्रवन्ध निर्देशक धुव्र न्यौपानले जानकारी दिनुभयो । प्रदेश २ का जिल्लामा उत्पादन हुने खाद्यान्नलाई मात्र उपयुक्त बजारसम्म पु¥याउन सक्ने हो भने नेपाली अर्थतन्त्रमा ठूलो योगदान पुग्ने उहाको भनाई थियो ।
विल्कुलै फरक प्रयोगका रुपमा स्थापित पैचो पसलले पहाडी ग्रामीण क्षेत्रका जनताको उत्पादनलाई बजारसम्म पुर्याउने र उपयुक्त बजार प्रवर्धन गर्ने लक्ष्य लिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

कांग्रेस नेता राजेन्द्र खरेलको निधन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group