ABC NEWS NEPAL | No.1 News channel of Nepal
१३ भदौ २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

वडा कार्यालयमा आगजनी


एबीसी न्यूज
२४ बैशाख २०७६, मंगलबार   १ : ३३   बजे



काठमाडौं, २४ वैशाख । डोटीको बडीकेदार गाउँपालिका वडा नम्बर ४ को वडा कार्यालयमा आगजनी गरिएको छ । मान्नाकापडीमा रहेको वडा कार्यलयमा अज्ञात समूहले गएराति आगजनी गरेको वडा अध्यक्ष वीरेन्द्र बहादुर कोटकेनीले जानकारी दिएका छन्।

बडीकेदार डोटीको दक्षिण क्षेत्रमा रहेको गाउँपालिका हो । वडा कार्यालयको ढोका तोडफोड गरेर भित्र छिरी सामाग्रीहरू एक ठाउँमा जम्मा गरेर आगो लगाईएको वडा अध्यक्ष कोटकेनीले बताए।

वडाध्यक्ष कोकेनीले भने वडा कार्यालय गाउँभन्दा अलिमाथि छेउमा छ, धेरै टाढाँ पनि छैन् तर रातिको समयमा कार्यालयको ढोका फोडेर सबै सामाग्रीहरु एक ठाउँमा जम्मा गरेर सुनियोजित तरिकाले जलाएको छ सबै सामाग्री नष्ट गरिएको छ ।’

राति आगो लगाइएको भएपनि मंगलबार बिहान मात्र प्रहरीलाई जानकारी भएपछि इलाका प्रहरी कार्यालय बिपीनगरबाट प्रहरी निरीक्षकको नेतृत्वमा टोली घटना स्थल तर्फ गइरहेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी उपरीक्षक बिद्यानन्द माझीले जानकारी दिए।

आगो कसले लगायो, किन लगायो भन्ने बिषयमा लागेको प्रहरी घटना स्थल पछि तत्का अनुसन्धान गरिने वडा अध्यक्ष कोटकेनीले बताए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

नेपाल–चीन सीमावर्ती बाढीमा ९० अमेरिकी नागरिक अझै सम्पर्कविहीन

घर छैन, आफन्तको अत्तोपत्तो छैन : बेत्रावतीका बाढीपीडितको पीडा

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu