ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

शान्ति सुरक्षालाई थप मजबुत बनाउन ५० वटा सिसिटिभि क्यामेरा जडान


एबीसी न्यूज
२४ बैशाख २०७६, मंगलबार   ७ : ५७   बजे


काठमाडौँ, २४ वैशाख ।  उपत्यकाको शान्ति सुरक्षालाई थप मजबुत बनाउने क्रममा समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत बुढानिलकण्ठ नगरपालिका, प्रहरी प्रभाग बुढानिलकण्ठ र प्रभु बैंकको सहयोगमा करिब २२ लाख ५० हजारको लागतमा ५० वटा सिसिटिभि क्यामेरा जडान गरिएको छ ।
बुढानिलकण्ठ एरिया भित्र पर्ने गोल्फुटार देखि बिष्णुमती सम्म सिसिटिभि क्यामेरा जडान गरिएको प्रहरीले जनाएको छ ।


महानगरीय प्रहरी कार्यालय रानीपोखरीका कार्यालय प्रमुख प्र.ना.म.नि. शैलेश थापा क्षेत्रीको
अध्यक्षता र बुढानिलकण्ठ नगरपालिकाका नगर प्रमुख उद्धब खरेलले रिबन काटेर सिसिटिभि मोनिटरको रिमोट अन गरि सिसिटिभीको उद्घाटन गनुभयो ।

उद्घाटन कार्यक्रममा नगर प्रमुखले यस समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत प्रहरी र नगरपालिका बीच सहमति भए अनुसार अन्य बिकासलाई भन्दा सुरक्षालाई प्राथमिकतामा राखि सिसि क्यामेराहरु जडान गरिएको र यस कार्यले समाजमा घट्ने विभिन्न खाले अपराधिक घटनाहरुमा कमी ल्याई घटनाहरुको अनुसन्धानमा सहजता ल्याउने बिश्वास गर्नुभयो ।


नगरप्रमुख खरेलले आगामी दिनमा थप सडकहरु कालो पत्रे गर्दै सडक बत्तीको ब्यबस्था गरि समृद्द र शान्त नगरको पहिचान , नागरिक सुरक्षाको लागि हाम्रो अभियान भन्ने नगरपालिकाको नारालाई साकार पार्ने प्रतिबद्धता ब्यक्त गर्नु भयो ।


कार्यक्रमका अध्यक्ष प्र.ना.म.नि. थापाले यस क्षेत्रमा जडित सिसि क्यामेराहरुले अपराध न्युनिकरणमा टेवा दिनका साथै निश्पक्ष न्याय सम्पादनमा सहयोग पुर्याउने धारणा राख्नुका साथै सहयोगी संस्थाहरुलाई आगामि दिनमा थप यस्ता प्रशंसनीय कार्यहरु गर्दै जानेमा बिश्वास ब्यक्त गर्नु भयो ।

This image has an empty alt attribute; its file name is 59828371_431334727661853_6009591212057559040_n.jpg

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group