ABC NEWS NEPAL | No.1 News channel of Nepal
१३ भदौ २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

लोकसेवा आयोगको निःशुल्क तयारी कक्षा


एबीसी न्यूज
२४ बैशाख २०७६, मंगलबार   ८ : ३१   बजे


बझाङ , २४ वैशाख । बझाङको वित्थडचिर गाउँपालीकामा मंगलवार देखि लोकसेवा आयोगको निःशुल्क तयारी कक्षा सुरु भएको छ ।

सुदुरपश्चिम प्रदेश अन्र्तगत सामाजिक विकास मन्त्रालय र वित्थडचिर गाउँपालीकाको आर्थिक सहयोगमा लोकृति टेक्नीकल एकेडेमी धनगडीले कक्षा संचालन गरेको छ ।

गाउँपालिकाले पहिलो पटक निःशुल्क लोकसेवा आयोगको तयारी कक्षा सुरु गरेको हो । महिला, दलीत, आर्थिक विपन्न र युवाहरुलाई लक्षित गरि खरिदार तथा नायब सुब्वाका लागि आयोगको कक्षा सुरु गरिएको गाउँपालिकाले जनाएको छ ।

तीन महिना सम्म संचालन हुने आयोगका तयारी कक्षामा खरिदार र नायव सुब्बाको पाठ्यक्रमा आधारित तयारी कक्षा सुरु भएको गाउँपालीकाका प्रवक्ता हर्क धामीले जानकारी दिनु भएको छ । मंगलवार एक कार्यक्रमका विच गाउँपालीका प्रमुख प्रेम बोहराको प्रमुख आतिथ्यमा लोकसेवा आयोगको निःशुल्क तयारी कक्षाको उद्घाटन भएको हो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

नेपाल–चीन सीमावर्ती बाढीमा ९० अमेरिकी नागरिक अझै सम्पर्कविहीन

घर छैन, आफन्तको अत्तोपत्तो छैन : बेत्रावतीका बाढीपीडितको पीडा

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu