ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सबैले न्यायको अनुभूति गर्न पाउनुपर्छ


admin
२६ बैशाख २०७६, बिहिबार   ११ : ३२   बजे

रुपन्देही, २६ वैशाख । सबैले न्यायको अनुभूति गर्ने वातावरण बनाउन जरुरी रहेकोमा जोड दिइएको छ । ६८ औँ कानून दिवसको अवसरमा उच्च अदालत तुलसीपुर बुटवल इजलासले आज बुटवलमा आयोजना गरेको कार्यक्रमका सहभागीले कानूनको अनभिज्ञता क्षम्य नहुने भएकाले बुझ्न र बुझाउन आवश्यक रहेको बताए ।

कार्यक्रममा उच्च अदालत तुलसीपुर बुटवल इजलासका प्रमुख न्यायाधीश कुमारप्रसाद पोखरेलले मुलुकमा विधिको शासन स्थापनाका लागि न्यायालय स्थापना भएकाले सबैले न्याय र कानूनको अनुभूति गर्न पाउनुपर्ने धारणा राख्नुभयो ।

जनताले जनताका लागि नै कानून बनाएको हुँदा सबैलाई जान्ने अधिकार भएकाले सचेतना बढाउनुपर्ने बताउनुभयो । “सबैले न्यायाधीश बनेर कमीकमजोरीको मूल्याङ्कन गर्नुपर्छ, अनिमात्रै न्याय पद्धति पनि बलियो हँुदै जान्छ”, उहाँले भन्नुभयो ।

बुटवल उपमहानगरपालिकाका उपप्रमुख गुमादेवी आचार्यले आम नागरिकले सहज ढङ्गले छिटो न्याय पाउने वातावरण बनाउनुपर्ने बताउनुभयो । मुख्य न्यायाधिवक्ता ठाकुरप्रसाद डिसीले सबैले काूननअनुसार आचरण र व्यवहार सुधार्न जरुरी रहेको उल्लेख गर्नुभयो ।

न्यायाधीश गोकर्ण डाँगीले मुलुक नयाँ व्यवस्थामा गएका कारण कानून कार्यान्वयनमा चुनौती थपिएको छ भन्नुभयो । नागरिक समाजका प्रतिनिधि पुनाराम पोखरेलले न्यायालयप्रति जनताले प्रश्न गर्ने अवस्था आउन नदिने गरी काम गर्न सुझाव दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

रविको राजनीतिक प्रतिवेदनः राष्ट्रियसभा गैरदलीय, उपराष्ट्रपति सभाध्यक्ष (पूर्णपाठ)

सम्बन्धित

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

खगेन्द्र सुनारको अभिव्यक्तिमा शक्तिको मात र अहंकार झल्किन्छ : रक्षा बम

एमालेले विष्णु पौडेल पक्राउविरुद्ध संसदमा सशक्त प्रतिवाद गर्ने

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group