ABC NEWS NEPAL | No.1 News channel of Nepal
१३ भदौ २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पतारीमा दलितको घर भत्काएर बाटो निर्माण


एबीसी न्यूज
२९ बैशाख २०७६, आइतबार   ८ : २७   बजे

लहान, २८ बैशाख । सिरहाको लक्ष्मीपुर पतारी १ मा दलितको घर भत्काएर बाटो निर्माण गर्ने क्रममा आज एक दर्जन मान्छेलाई गम्भिर चोटपटक लागेको छ ।

बाटो बनाउँने क्रममा लक्ष्मीपुर पतारीले स्थानीय लक्ष्मी खत्वेको कि.नं. ५६ को नम्बरी जग्गामा जर्बजस्ती स्काइभेटर चलाएर घर भत्काउँन लाग्दा चोटपटक लागेको छ । सार्वजनिक जग्गा रहँदा रहँदै पक्षपाक्ष ढंगले खत्वेको घर भत्काउँन लाग्दा प्रतिकार गरिएका उनका घरपरिवारलाई गाउँपालिका कर्मचारी, जनप्रतिनिधि र स्थानीयले कुटपिट गरेको छ ।

कुटपिट गर्दा पीडितपक्षका धनुदेवी मण्डल, आशो, मनिषा, रीता, हिरा, गोविन्द, मदन, बिर्खी, बस्नीत, चँचलियादेवी मण्डललाई चोटपटक लागेको छ । उनीलाई स्थानीय स्वास्थ्य क्लिनिकमा उपचार भइरहेको छ । जसमा धनुदेवी र रीता मण्डलाई स्लाईन पानी लगाएको छ । घर भत्काउँने क्रममा प्रहरी र गाउँपालिकापक्षले यिनीहरुलाई कुटपिट हो ।

पीडितपक्षले न्यायको लागि केही दिन अगाडि उच्च अदालत जनकपुर, राजविराजमा निवेदन दिएका थिए । अदालतले घर नभत्काई दिन आदेश दिएका छन् । तर, अदालतको अपहेलना गर्दै लक्ष्मीपुर पतारीले निजको घर भत्काएको छ । अदालतको पत्रमा घर भत्काउँदा क्षतिपूर्ती दिन समेत निषेधाज्ञा गरेको छ । अनुसार खत्वेको घर भत्काउँने कुनै आवश्यकता भएको र उनको घर अगाडि सार्वजनिक जग्गा प्रयोग गर्दा पनि हुने स्थानिबासी राहुल यादव बताउछन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोशी बाढी : चार हजार बढीको जीवितै उद्धार, ६२६ जनाको शव फेला

उद्धार गरिएका व्यक्ति र शव घरसम्म पुर्याउने खर्च वाग्मती प्रदेश सरकारले बेहोर्ने

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu