ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रधानमन्त्री ओलीबाट सिल्भर पेगोडा भ्रमण (फोटोफिचर)


एबीसी न्यूज
१ जेष्ठ २०७६, बुधबार   ८ : १०   बजे

काठमाडौं, १ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले यहाँस्थित आज सिल्भर पेगोडा भ्रमण गर्नुभएको छ । वाट प्रिया केओ अर्थात् पन्नाको बुद्ध मन्दिर पनि भनिने सिल्भर पेगोडा यसको भूइँका लागि प्रख्यात छ जुन पाँच टन चम्किलो चाँदीले ढाकिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली कम्बोडियास्थित राष्ट्रिय संग्रहालय अभिरुचिपूर्वक अवलोकन गर्दै ।

सिल्भर पेगोडासम्म जाने भ¥याङ इटालेली सिङमर्मरद्वारा बनेको छ । सन् १८९२ मा राज नोरोदोमका पालामा पहिले काठबाट बनाइएको सो पेगोडा सन् १९६२ मा पुनःनिर्माण गरिएको थियो । यो कम्बोडियाको प्रसिद्ध हेर्नलायक दर्शनीय संरचना हो । प्रधानमन्त्री ओली र उहाँको प्रतिनिधिमण्डलले सो पेगोडाको शैली र वैभवताको अभिरुचिपूर्वक अवलोकन गरेका थिए ।

प्रधानमन्त्री केपी शर्मा ओली कम्बोडियास्थित राष्ट्रिय संग्रहालय अवलोकनका क्रममा भ्रमण पुस्तिकामा हस्ताक्षर गर्दै ।
प्रधानमन्त्री केपी शर्मा ओलीले कम्बोडिया–नेपाल विजनेस फोरमद्वारा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै ।
प्रधानमन्त्री केपी शर्मा ओली र कम्बोडियाका राष्ट्रियसभाका अध्यक्ष समडेक अक्का मोह पोन्हिया चकेरी हेङ सामरिनबीच मंगलबार भेटघाट ।
प्रधानमन्त्री केपी शर्मा ओलीलाई कम्बोडियास्थित राष्ट्रिय संग्रहालय भ्रमणपछि त्यहाँका प्रमुखबाट मायाको चिनो प्रदान गरिँदै ।

|प्रधानमन्त्री केपी शर्मा ओलीले गैर नेपाली आवासीय संघ (एनआरएन) कम्बोडियाद्वारा आयोजित नेपाली प्रतिनिधिमण्डलको स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै ।
प्रधानमन्त्री केपी शर्मा ओली र उहाँकी धर्मपत्नी राधिका शाक्य तथा कम्बोडियाका प्रधानमन्त्री हुन सेन र उहाँकी पत्नी ।
प्रधानमन्त्री केपी शर्मा ओली र कम्बोडियाका सिनेट प्रिसिडेन्ट बिभोल सेनाबीच वार्ता

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

सम्बन्धित

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group