ABC NEWS NEPAL | No.1 News channel of Nepal
२० भदौ २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

तेह्रथुमको सात दलका उम्मेदवारको नामावली


admin
२९ आश्विन २०७४, आइतबार   ३ : ४९   बजे

तेह्रथुम, २९ असोज ।  दलहरुले संघीय र प्रादेशिक निर्वाचनका लागि उम्मेदवार सिफारिस गरेका छन् ।

अहिलेसम्म नेपाली काँग्रेस, नेकपा(एमाले), नेकपा (माओवादी केन्द्र), संघीय समाजवादी फोरम नेपाल, नेकपा (माले), राप्रपा(प्रजातान्त्रिक) र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, संघीय लिम्बूवान मञ्चले उम्मेदवारका आकांक्षीको सूची सिफारिस गरेका छन् ।

प्रतिनिधिसभातर्फ एक मात्र निर्वाचन क्षेत्र भएको तेह्रथुममा प्रदेशको निर्वाचनमा भने दुई क्षेत्र छन् । सोमध्ये क्षेत्र नं १ मा म्याङलुङ र लालीगुराँस नगरपालिका तथा छथर गाउँपालिका पर्छन् । यस्तै क्षेत्र नं २ मा आठराई, फेदाप र मेन्छ्यायेम गाउँपालिका पर्छन् ।

जिल्लामा कुल ६६ हजार ७४३ जना मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । कांँग्रेसले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फ  भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री समेत रहनुभएको र पार्टिको केन्द्रिय सदस्य  सीता गुरुङको नाम सिफारीस गरेको छ । त्यसैगरी एमालेले सांसद भवानीप्रसाद खापुङ, पूर्वअध्यक्ष तेजमान कन्दङ्वाको नाम सिफारीस गरेको छ  ।

माओवादी केन्द्रद्धारा प्रत्यक्षतर्फ केन्द्रीय सल्लाहकार विजय सम्बाहाम्फे, र संघीय समाजवादी फोरम नेपालद्धारा केन्द्रीय महासचिव रणध्वज कन्दङ्वा,  डिबी सुब्बा, जिल्ला सचिव तीर्थ अधिकारी र इन्द्र सुब्बाको नाम सिफारीस गरेको छ  ।

नेकपा (माले) द्धारा जिल्ला सदस्य माधव खनाल,  राप्रपा(प्र) द्धारा जिल्ला अध्यक्ष गौरीप्रसाद कन्दङ्वा, लिम्बूवान मञ्चद्धारा केन्द्रीय सदस्य शंकरमान खेवाको नाम सिफारीस गरेको छ  ।

त्यसैगरी प्रतिनिधिसभा सदस्य समानुपातिकतर्फका लागि काँग्रेसद्धारा
पूर्वसभासद् तुलसी सुब्बा, पूर्वजिल्ला सभापति रामनारायण ढुंगाना, गुरुप्रसाद भट्टराई,जिल्ला सदस्य राज्यप्रसाद लिम्बूको नाम सिफारीस गरेको छ  ।

एमालेले आठराई कमिटी संयोजक भीमप्रसाद घिमिरे, युवा संघ नेपाल केन्द्रीय सदस्य अर्जुन ढुंगाना ,राष्ट्रिय जनसांस्कृतिक महासंघकी जमुनादेवी सुवेदीको नाम सिफारीस गरेको छ  ।

माओवादी केन्द्रले पोलिटब्यूरो सदस्य दुर्गाप्रसाद चापागाईं, पूर्वविधायक फुर्वी शेर्पा,  र संघीय समाजवादी फोरम नेपालद्धारा लोकबहादुर सिंगक ,वेदाहाङ कन्दङ्वा, अस्मिता याख्खा, मानभगत दमार्इंको नाम सिफारीस गरेको छ  ।

नेकपा मालेले विष्णुकुमार सिंह, डिल्लीबहादुर बुढाथोकी, राप्रपा(प्र) ले जिल्ला उपाध्यक्ष यशोदादेवी कार्की, लिम्बूवान मञ्चले जिल्ला सदस्य गुमानसिंह लिम्बूको नाम सिफारीस गरेको छ  ।

प्रदेशसभा सदस्य प्रत्यक्षतर्फ जिल्लाबाट सिफारिस भएका उम्मेदवारको नामावली:

काँग्रेस

क्षेत्र नं १ : जिल्ला सभापति गोविन्द ढुंगाना
क्षेत्र नं २ : नारायणकुमार इङ्नाम ,बालकुमार गुरुङ ,उत्तमसिंह थाम्देन

एमाले 
क्षेत्र नं. १ : जिल्ला अध्यक्ष लक्ष्मण तिवारी ,जिविस पूर्वसभापति किशोरचन्द्र दुलाल
क्षेत्र नं २ : बाबुराम थापा ,सिर्जना लामा ,विश्वराज खापुङ

माओवादी केन्द्र
क्षेत्र नं १ : जिल्ला संयोजक इन्द्रप्रकाश इम्सङ ,सहसंयोजक गणेशकुमार सेनेहाङ
क्षेत्र नं २ : पूर्वसभासद् सुशीला कन्दङ्वा ,जिल्ला सचिव ताराप्रसाद भट्टराई, भीमप्रसाद कन्दङ्वा

फोरम नेपाल 
क्षेत्र नं. १ : सूर्य मादेन
क्षेत्र नं. २ : सन्तोष लिम्बू

माले 
क्षेत्र नं. १ : जिल्ला सचिव यामनाथ दाहाल

राप्रपा(प्र) 
क्षेत्र नं १ : दीपक सोदेम्बा
क्षेत्र नं २ : धनराज कन्दङ्वा

लिम्बूवान मञ्च
क्षेत्र नं १ : पूर्वजिल्ला अध्यक्ष देउनारायण सम्बाहाम्फे
क्षेत्र नं २ : विष्णुकुमार लिम्बू

प्रदेश सभा सदस्य समानुपातिकतर्फ

काँग्रेस
क्षेत्र नं १ : जिल्ला उपसभापति अर्जुन तुम्बाहाम्फे, जिल्ला सचिव सन्तोष सुब्बा,
तरुण दल जिल्ला अध्यक्ष विपीन सुब्बा, टेकराज तिगेला
क्षेत्र नं २ : गणेश घिमिरे ,केशव भेटुवाल, भीष्म थपलिया, हरिप्रसाद डाँगी ,हेमन्त गुरुङ ,केदार गहतराज, जमुना वर्देवा

एमाले
क्षेत्र नं १ : प्रदेश कमिटी सदस्य अनुभूतिबम नेपाली ,पीताम्बर तिम्सिना ,धर्म खुलाल ,गणेश सोदेम्बा ,तुलसी अधिकारी ,रेनुका भट्टराई ,तारा गुरुङ
क्षेत्र नं. २ : रामचन्द्र थपलिया ,नेत्र पन्धाक ,लक्ष्मी काकी

माओवादी केन्द्र
क्षेत्र नं १ : दिलकुमारी लिम्बू ,तेजेन्द्र कुरुम्बाङ
क्षेत्र नं. २ : तेजमान कन्दङ्वा ,बलिराज इङनाम ,चूडामणि बराल

फोरम नेपाल 
क्षेत्र नं. १ : सर्वजीत निङ्लेकु ,नारायणमान गुरुङ ,सेमिमा तुम्बाहाम्फे
क्षेत्र नं. २ : कपिलदेव सिंगक ,सावित्रा राई ,सुविन्द्र थेगुवा ,मानध्वज सम्बाहाम्फे

माले
क्षेत्र नं १ : छत्रबहादुर लिम्बू ,जमुना दाहाल
क्षेत्र नं. २ : कलम सिटौला

राप्रपा(प्र) 
क्षेत्र नं १ : छत्रबहादुर कार्की ,नरबहादुर लिम्बू
क्षेत्र नं २ : यामप्रसाद मैनाली

लिम्बूवान मञ्च 
क्षेत्र नंं १ : खेलप्रसाद सम्बाहाम्फे
क्षेत्र नं २ : जीतबहादुर कन्दङ्वा

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बाढी–पहिरोले देशभरका दर्जनौँ सडक अवरुद्ध

रसुवा भोटेकोसी बाढी : मृतकको संख्या १,३४४ पुग्यो

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

४३ हलमा ‘गौँथली’ले मनायो प्रदर्शनको ५१औँ दिन

बाढी–पहिरोले देशभरका दर्जनौँ सडक अवरुद्ध

दक्षिण कोरियाली विदेशमन्त्री चो आज नेपाल आउँदै

६ घण्टामा सबैभन्दा धेरै वर्षा पाल्पामा

Watchdog Report Details Misconduct Allegations Against Trump’s Former Labor Secretary

Trump Announces Witkoff and Kushner to Mediate Ukraine-Russia Peace Talks

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu