ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चरेस समात्दा बांकेको नरैनापुरमा बबाल, प्रदेश सांसद भारतीयको घोराबन्दीमा


sharan sharan
४ जेष्ठ २०७६, शनिबार   १२ : ०२   बजे

बुटवल, ३ जेठ ।
बाँकेको नरैनापुरमा भारतिय नागरिकहरुको घेराबन्दीमा परेकी ५ नं प्रदेश साँसद कृष्णा केसी नमुनाको प्रहरीले सकुशल उद्धार गरेको छ । नमुनासँगै गाँउपालिका अध्यक्ष ईश्तियाक अहमद शाह, एबिसी रिपोर्टर कृष्ण ओली, पत्रकार गजेन्द्र गुरुङ र नेकपाका नेता सुर्य घर्तिलाई समेत उद्धार गरिएको हो । शुक्रबार भारतीय ब्यापारीलाई प्रहरीले चरेस सहित पक्राउ गरेपछि नरैनापुर तनावग्रस्त बनेको थियो । पक्राउ परेका ब्यापारीलाई छोडनुपर्ने माग राख्दै साँसद नमुना सहितको टिमलाई स्थानियहरुले घेरावन्दी गरेका थिए ।
आक्रामक शैलिमा उत्रिएका स्थानियहरुले साँसद चढेको गाडीमा आक्रमण गर्नुकासाथै स्थानिय प्रहरी चौकीमा तोडफोड गरेपछि स्थिती तनावपुर्ण बनेको थियो । बेलुका ६ बजेबाट नरैनापुर गाँउपालिकाभित्र थुनिएका साँसद केसी लगाएतलाई जिल्लाबाट गएको प्रहरी टोलीले राती करिब १० बजेतिर उद्धार गरेको छ । उनिहरुलाई अहिले भोजभवानपुर ईलाका प्रहरी कार्यालयमा राखिएको छ । अहिले स्थितीलाई नियन्त्रणमा लिन ब्यापक प्रहरी परिचालन गरिएको छ ।
प्रहरीले चरेश तस्करलाई पक्राउ गरेपछि बाँकेको नरैनापुरमा तनाव उत्पन्न भएको हो । भारतीय नागरीक देविदिन विकलाई प्रहरीले ५ किलो चरेश सहित पक्राउ गरेको थियो । पक्राउ परेलगत्तै विकलाई रिहा गर्न माग गर्दै स्थानियहरुले प्रहरी चौकी घेरा हलेका थिए । आफु निर्वाचित क्षेत्रको स्थलगत अनुगमनमा गएकी ५ नं प्रदेश सांसद कृष्ण केसी ‘नमुना’ समेत घेराबन्दीमा परेकी थिईन् ।
आफ्नो निर्वाचन क्षेत्र अन्तर्गत नयाँगाउ, खयरभट्टी लगायतका ठाँउको स्थलगत अवलोकन गरी फर्कदै गर्दा उनलाई स्थानियहरुले घेराबन्दी गर्नुकासाथै केसी सवार गाडीको हावा खोलिदिएका थिए । भारतीय ब्यापारीलाई छुटाउन माग गर्दै साँसद र पत्रकार सवार गाडीमाथी तोडफोड गरीपछि स्थिती झनै तनावपुर्ण भएको थियो । स्थितीलाई नियन्त्रणमा ल्याउन प्रहरीले २५ राउण्ड हवाई फायर गरेको थियो ।
सीमावर्ती क्षेत्रबाट आएका स्थानियहरुले विकको रिहाईको माग गर्दै प्रहरी चौकी तोडफोड गर्न थालेपछि हवाई फायर गरिएको प्रहरीले जनाएको छ । स्थानियहरुले प्रहरीको गाडी तोडफोड गर्नुका साथै प्रहरी चौकीमा समेत ढुंगामुडा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group