काठमाडौ,८ जेठ । उच्च अदालतका न्याायधीश लेखनाथ ढकालविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर भएको छ । सेवाग्राहीसँग १८ लाख घुस लिएको आरोप लागेका ढकालविरुद्ध आज मुद्दा दायर भएको हो ।
काभ्रेका उमेश बानियाँले न्याायधीश ढकालविरुद्ध सर्वोच्चमा रिट दायर गरेका हुन । यसअघि उनको रिट सर्वोच्च प्रशासनले दरपीठ गरेको थियो । न्याायाधीश सपना प्रधान मल्लको इजलासले निवेदन दर्ता गर्न आदेश गरेको थियो।
प्रतिक्रिया दिनुहोस्